शुक्रबार १६ मंसिर २०७९

९ फागुन, बाँके -कोहलपुर चौराहामा ट्रक दुर्घटना हुदा च्या पि एर महिला प्रहरी जवानको मृ त्यु भएको छ । आइतबार राती ९ः४३ बजेको समयमा सम्सेरगञ्जबाट अम्बे स्टिल नेपालगञ्ज तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक सडकको दक्षिण तर्फको किनारमा ठ क्क र खाई अनियन्त्रीत भइ दुर्घटना भएको थियो । कोहलपुर ११ स्थित डिभाइडरमा ठो क्कि ए र पल्टना जाँदा पश्चिम सडक छेउमा डिउटीमा रहेकी महिला प्रहरी जवानको च्या पि ए र घटनास्थलमै मृ त्यु भएको थियो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मृ त्यु हुनेमा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान ३६ वर्षिय कविता बुढाक्षेत्री रहेकी छिन । उनको घर बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका वडा नं.७ मा रहेको इप्रका कोहलपुरले जनाएको छ ।प्रहरीका अनुसार, ट्रक ओभार स्पिड र मा प से से व न गरी ट्रक चलाएको हुनाले दुर्घटना भएको हो । ट्रक चालक बबइ गाउँपालिका ६ दाङका लोकराज केसीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 21st, 2022 at 2:42 pm
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया