शनिबार २८ साउन २०७९

धनकुटा जिल्लाको लेगुवा घर भएर बसोबास गर्दै आएकी अन्जु थापा नाम गरेकी एक महिला आफ्नी चार बर्षको छोरोको साथमा अशोक थापा नाम गरेका श्रीमानले बिदेश जान्छु भनेर अर्कै त”रु”नी केटि भ”गा”ए”र काठमाडौं लिएर गएको र हाल सम्पर्कबिहिन रहेको बताउँदै रु”दै”रु”दै श्रीमानको खोजी गर्दै सहयोगको अपेक्षाका साथ हिजोमात्र मिडियामा आएकीथिइन । श्रीमानकै लागि भनेर आफ्नो घरपरिवार सर्वस्व सबै त्या”गे”र भा”गे”र आएको तर आज आफ्नै श्रीमानले धो”का दिएको उनको गु”ना”सो रहेको थियो ।

श्रीमानले अर्कै केटि लिएर हिडेको अस्ति पौषमा एक बर्ष भएको उनको भनाई थियो । क”ठै नि”कै पि”डामा थिइन उनि, अन्तरबार्ता भरी नै रुएकि थिइन उनी । श्रीमानको उक्त महिलासँग ह”ल्ला भने चलिरहेको तर यसरी लिएर नै जानुहुन्छ भन्ने कुरामा आफुलाई बिश्वास नभएको उनको भनाई थियो । बिदेश गएका श्रीमान बिदेशबाट आएपछि घरमा एक हप्तामात्र बसेको र काठमाडौं गएर दुईचार पैसा कमाउछु भन्दै हिडेकोमा आज यस्तो गरेको बताउँदै रु”न्छिन उनी ।

कमाउन जान पनि दिन्नस भने आफैं जा कमाउन भनेर श्रीमानले स”न्केका कुरा गरेको उनी बताउँछिन । त्यतीबेलादेखि हिडेका श्रीमान अहिलेसम्म घर पनि नफर्केको र फोन गर्दा पनि सम्पर्क नम्बर ब्ल”क लिस्टमा राखिदिएको उनी बताउँछिन । फोनमा बोलेको समयमा पनि राम्रोसँग नबोल्ने गरेको र उक्त महिलालाई घरैमा ल्याउनु भन्दा समेत श्रीमानले नमानेको उनको भनाई थियो । घरखर्च पठाइदिनुभन्दा खेतबारी छोडिदिएर गएको र आफै गरेर खानु भनेर उल्टो आदेश दिएको बताएकि थिइन उनले ।

कतिसम्म नि”र्द”यी त उनी श्रीमतीलाई छोरो आफूलाई दे समेत भनेछ्न । यता श्रीमती भने आफूले छोरोलाई खाईनखाई गरेर हुर्काएको र श्रीमानले आफ्नो छोरोलाई एकजोर कपडा पनि नदिएको बताउँदै भा”वु”क बनिन । क”ठै ब”रा ! छोरी मान्छेले गर्ने काम त छँदै छ छोरा मान्छेले गर्ने काम समेत गर्नुपरेको बताउँछिन उनी । आफूले कोदालो ख”न्नेदेखि लिएर हलो जो”त्ने कामसमेत गरेर जसोतसो जिबिका चलाइरहेको बताउँछीन उनी । न श्रीमानको साथ, न घरपरिवार न त माइतीको नै ए”क्लि भएकीछिन उनी । उनले भा”गे”र बिबाह गरेकोले माइतीपक्षबाट पनि सपोर्ट नमिलेको उनी बताउँछिन ।

यसैक्रममा आज भने अशोकले भ”गा”ए”की जोया थापा नाम गरेकी महिलाको मिडियाकर्मिसँग कुराकानी भएको छ । उनले अशोकलाई आफ्नो श्रीमान रहेको र हाल उनी काममा गएको बताएकीछिन । अशोकको बिबाह भएको थाहा हुदाँहुदै भागेकी रहिछिन उनी । आफूमाथी सौ”ता ल्याउँदा श्रीमानलाई छोडिदिन्छु भन्दै थ”र्का”उ”दै बोलिन उनी । पुर्ब डिएसपि समेत रहेका फत्तबहादुर कार्किसँग च”र्का”च”र्की नै पर्यो उनको । अशोकसँग चारबर्षअगाडीदेखि बोल्दै आएको र दुई बर्षअगाडि भेट भएको उनी बताउँछिन । दुबैजना मायाप्रेममा परेपछी आज यो सबै भएको उनको भनाई छ ।

अन्जुले भने पहिला नै यसलाई सुझाब दिएको तर यसले छो”ड्”ने भनेर पुनः आफ्नो श्रीमानसँग भा”गे”को बताउँछिन उनी । कान्छी जोया भने आफू त्यहाँ आए भने मा”र्ने ध”म्की”समेत दिएको बताउँछिन । गरि खाने हिम्मत भए यहाँ आइज भनेर अन्जुले सा”फ थ”र्का”इ”न उनलाई । अन्जुले भने आफू कान्छि सौता स्विकार्न तयार रहेको तर धनकुटा लेगुवामा नै आएर गरि खानुपर्ने कुरामा उनले जोड दिइन । एकदिन तैले पनि मैले जस्तै पी”डा खे”प्नु”प”र्छ भन्दै भा”वु”क बनिन उनी । जो चोर उसैको ठुलो स्वर, आफै अर्काको श्रीमानसँग भा”गेर ठूलो ठूलो आ”वा”ज गर्छिन उनी ।बाँकी हेर्नुस भिडियोमा


Last Updated on: February 21st, 2022 at 3:35 pm
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया