सोमबार १९ मंसिर २०७९

कपिलवस्तु । यौ न स म्प र्क गर्न नदिएपछि देवरले भाउजुको ह त्या गरेका छन् । बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको ह त्याको आ रो प मा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देवरलाई प क्रा उ गरेपछि घटना सार्वजनिक भएको हो ।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाका देवर वर्ष ४० वर्षिय शम्भु लोनियाले माघ १० गते राति भाउजुको ह त्या गरेका थिए ।

मा द क प  दा र्थ से वन गरेको विषयमा शम्भु र पत्नी बिच वि वा द भएपछि श्रीमती माइती गएकी थिइन् ।राजधानि दैनिकमाा खबर छ । श्रीमती माइत गएपछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेका थिए । देवर भाउजु बिच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक यौ न स म्प र्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थि चेर ह त्या गरेको स्विकार गरेको भण्डारीले बताए ।

घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको – नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 21st, 2022 at 3:59 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया