बिहिबार १५ मंसिर २०७९

धनगढी: कैलालीको अत्तरियामा सार्वजनिक बि दाको दि न चलाइएको मोटरसाइकल ट्राफिक प्रहरीको फ, न्दामा परेको छ। शनिबार चालकले मा, द, क  प, दा,र्थ  से, व, न ग रेर से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहे को पाएपछि ट्राफिक प्रहरीको नजर गएको हो। **थप यहाँ तल क्लिक गर्नुहोला ***,

उक्त मोटरसाइकल डोटी दीपायल सिलगढी नगरपालिका को रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मा प से गरेर मोटसाइकल चलाएको पाएपछि १ हजार ज रिमाना गरिएको प्रहरी निरीक्षक गणेश उप्रेतीले बता ए।

उनका अनुसार सवारी चालकले बि,दा,को दिन मोटर साइकल चलाउन प्रशासनबाट अनुमति लिएका थिए। उ क्त मोटरसाइलमा एक युवती समेत सवार थिइन्। उनको परिचय खुलेन। **थप यहाँ तल क्लिक गर्नुहोला ***,

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 21st, 2022 at 4:43 pm
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया