
श्रीमानलाई बचाउनको लागि धेरै नै लागि पर्दा पनि अहिले सम्म कतै बाट पनि एकै पैसा पनि जम्मा नभएको उनी सुनाउछिन। गाडी एक आपसमा ठोकिएर दुर्घ टना भएको ।उनिले कुदाएको गाडी एकि नभएको तर अर्को गाडी मा चै छ्यती भएकोले त्यो अर्को गाडी को मान्छेले छ्यती पुर्ती पाउनु पर्छ भनेर अदालत मा मुद्दा हालेको उनी बताउछन।
अदालत ले ८९ हजार रियल दिन पर्ने सजाए सुनाएको छ। यदि त्यो दिइयेन भमे जेलमै पैसा नदिन्जेल सम्म बस्नु पर्ने छ।यो पैसा नदिय सम्म नेपाल आउन नपाइने छ । ४ वर्षसम्म जेलमा बसेको र आझै पैसा नबुजाए सम्म पनि जेल मै बस्नु पर्ने बताउछन।
४ वर्षसम्म जेलमा बस्दा निकै नै गारो भएको र नेपाल आउन चाहेको बताउछन ।नेपाल आउनको लागि पैसा निकै आवस्यक परेको तर पैसा जम्म नहुँदा निकैनै गारो भएको छ ।त्यसैले सबैजानाले सहयोग गर्नुहोला।
हेर्नुस भिडियाे :-