बुधबार २५ साउन २०७९

नेकपा एमालेले पनि अ,नौ,पचारीक रुपमा एमसीसी बारे आफनो धारणा सार्वजनिक गरेको छ । एमालेका एक ने ता भीम रावलले एमसीसीको चर्को वि,रो,ध गर्दै आएका छ न् ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

एमालेले औपचारीक रुपमा धारणा सार्वजनिक न,गरेको भएपनि प्रमुख स,चेतक विशाल भट्टराईले अमेरिकी स ह यो ग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसी सी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न न,दिने बताए का छन् ।

सभामुख अग्नी सापकोटाको राजिनामा माग्दै संसद अ व रु द्ध गर्दै आएको एमालेले आफुले राखेको माग पूरा न ग रेसम्म यथास्थितिमा एमसीसी पारित गर्न न,दिने भएको छ । एमालेले राखेको माग सम्बोधनविना हुने कुनै पनि सं सदको कार्यसूचीमा सहभागी न,हुने पनि एमालेको भनाई छ ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

एमालेले का,र,बा,ही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त न,ग,रेको भन्दै एमालेले सभा मुखको रा,जिनामा माग गरेको हो । यो विषय सवोच्च अ दालतमा पनि पुगेको छ । **थप यहाँ तल क्लिक गर्नुहोला ***,

आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा वि,पक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले भने । ‘संसदमा निकास निस्कि ए प छि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्ध मा निर्णय लिन्छौं,’ उनले भने ।**थप यहाँ तल क्लिक गर्नुहोला ***

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 21st, 2022 at 4:52 pm
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया