शुक्रबार १६ मंसिर २०७९

काठमाडौँ / हीजोको एमसीसी बि रुद्ध आ न्दोलनमा उत्रिएका बिद्यार्थीहरु बीच र प्रहरी बीच झ ड प भईरहेको थियो | आ न्दोलनकारीहरुले हुल नै बटुलेर प्रहरीहरुलाई इट्टा र ढुंगा लिएर ल खेट्न थाले |

त्यसपछि एक्कासी सबै आन्दोलनकारी हरुले प्रहरीमाथि आ क्र’ म ण गर्न थाले, प्रहरीहरु आफ्नो ज्या’ न जोगाउन भाग्दै थिए त्यहि क्रममा प्रहरीहरु जानकी श्रेष्णको कपडा पसलमा छिरे | बाहिर बाट आ न्दोलनकारीहरुले लगातार ढुंगा प्र हार गरिरहे | जानकी श्रेष्ठ पनि एकैछिन त पुरै आत्तिएकी थिईन् |

यो ल डाई प्रहरी र जनताबिचको ल डाई होईन , यो त जनता र सरकारको बीचको ल डाई हो भन्ने लागेर ज्या’ न जोगाउन आएका सबै प्रहरीलाई भित्र पठाएर प्रहरीको ज्या’ न जोगाउन मदत गरिन आफ्नो ज्यानको बाजी राखेर भए पनि उनि त्यहाँबाट बाहिर निस्किईन् | उनको पसलको धेरै क्षति भएको छ | उनले त्यति बेला ति प्रहरीलाई भित्र पस्न नदिएर बाहिरैबाट लखेटेको भए ति सबै प्रहरी जवानहरुको ज्या’ न जान सक्थ्यो | तर उनले मानवमा हुनुपर्ने उदारणीय मनबता देखाएर प्रहरीको ज्यान जोगाउन सफल भईन |

पछि प्रहरीहरु आखाभरि आशु पार्दै , ब्यापारी जानकी श्रेष्ठलाई हामी सबैको ज्या’ न जोगईदिनुभएकोमा धेरैधेरै धन्यबाद भन्दै गए |

त्यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा नेपालको राजनीति गिजोलिएकाबेला चीन आ क्रामक देखिएको छ ।अमेरिकाले नेपालमा एमसीसी पारित गराउन धम्कीपूर्ण कुटनीति गरिरहेको चीनले आ रोप लगाएको छ । अमेरिकाले नेपाललाई समयसीमा नै तोकेर एमसीसी पारित गराउन दबाब दिएपछि चीनको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिएको हो ।

अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्र तिरोध गर्नेछ ।’– शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने ।

अमेरिकाले आगामी फेब्रुअरी २८ तारिख अर्थात फागुन १६ सम्म एमसीसी पारित नगर्ने फिर्ता लैजाने चे तावनी दिएको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताउँदै आएका छन् । अमेरिकासँगको कुटनीतिक सम्बन्ध बिग्रिन नदिन भन्दै एमसीसी पास गर्ने प्रयासमा लागिरहेका छन् ।

नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने परराष्ट्र प्रवक्ता वाङले पत्रकार सम्मेलनमा स्पष्ट गरे ।

यता, नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले एमसीसीको विषयलाई लिएर हिं सा हुने वा हिं सा भ ड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिं सा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका छन् ।


Last Updated on: February 22nd, 2022 at 12:08 pm
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया