मंगलबार २० मंसिर २०७९

काठमाडौं, ९ फाल्गुन । केही महिनाअघि मृ त फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले ह त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत मङ्सिर ११ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने ६० वर्षीया यशोदा लोनिया आफ्नै घरभित्र मृ त अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले झण्डै ३ महिना पछि ह त्या अभियोगी पत्ता लगाएको हो । ह त्यामा संलग्न ती वृद्धाकै देवर नाता पर्ने ४० वर्षीय शम्भु लोनियालाई प्रहरीले प क्रा उ गरेको छ । ह त्या आ रो पीलाई प्रहरी आइतबार सार्वजनिक गरेर घटना विवरण बाहिर ल्याएको छ ।

फागुन ५ गते प क्रा उ गरिएका अभियुक्तसँग प्रहरीले सोधपुछ गर्दा निजले गत मङ्सिर १० गते आफूले मा द क प दार्थ से व न गरेको विषयमा पत्नी मनिकला लोनियासँग वि वा द भएपछि निज माइती गएकाले आफूले त्यस दिन राति करिब ९ बजेतिर मृ तक यशोदा लोनियाको घरमा गएको,मृ तकसँग सहमतिमै एक पटक शा री रि  क स म्प र्क गरी सँगै सुतेको, तर केही बेरपछि पुनः अर्को पटक शा री रि क  स म्पर्क गर्न लाग्दा भाउजूले इ न्कार गरेपछि ह त्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

५ मिनेट जति घाँ टी थि चि राख्दा श रिर ल ल्याक-लु लुक भएको र पुनः व्यु झिएर हल्ला गर्न न सकोस भनि धो तिले घाँटीमा २ फन्को वेरी बाहिरवाट डोरीले बाँ धी दुवै हातलाई टाउको माथि लगी नाईलनको डोरीले बाँ धेको उनले बयानमा भनेका छन्। ह त्या गरिएको अवस्थामा फेला परेपछि नेपालगञ्जबाट प्रहरीको तालिमप्राप्त कुकुर झिकाइ अनुसन्धान गरेको थियो।

मृतकको भजाइनल स्वाव र भिसेरा लगायतका नमुना संकलन गरि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको थियो। उनलाई जिल्ला अदालत कपिलवस्तुमा पेस गरी ५ दिन म्याद थपेर कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।

 

 


Last Updated on: February 22nd, 2022 at 2:00 pm
११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया