सोमबार १९ मंसिर २०७९

चितवन राष्ट्रिय निकुञ्जभित्र घुँगी खोजकै नि”हुँमा या” त” ना दि एर एक चेपाङ युबकलाई ह” त्या गर्ने सैनिकलाई जन्मकैदको स” जा” य भएको छ । राप्ती नगरपालिका २ मिलन टोलका राजकुमार चेपाङ्गलाई कु” ट” पि” ट गर्ने सैनिकलाई उच्च अदालत पाटन हेटौडाको इजलासले ज न्म कै” द”को स” जा” य सुनाएको छ । सैनिकको कु” टा” इले राजकुमारले ज्या” न गु” मा”ए”का थिए ।

पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिक्किबक्स गणका चिरणकुमार बुढालाई ज न्मकै दको स जाय गर्ने फैसला गरेको हो । निकुञ्जभित्र सेनाको या” त” नाबाट ग”म्भी”र घाइतेका राजकुमार चेपाङको २०७८ साल साउन ८ मा उपचारको क्रममा अस्पतालमा मृ” त्यु भएको थियो ।

उक्त मुद्दामा यसअघि जिल्ला अदालतले गत असार २८ गते बुढालाई नौ महिना कै ”द, नौ हजार ज” रि”वा”ना र मृतकको परिवारलाई दुई लाख रुपैयाँ क्षतीपुर्ती भराउने फैसल गरेको थियो । त्यसपछि पिडित पक्षको तर्फबाट उच्च सरकारि वकिलको कार्यलय हेटौडाले पुनराबेदन गरेको थियो । नौ महिना स” जा”य हुनेगरी क” सु”र ठहर गरेकोले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनराबेदन गरेक थिए ।

दुबैतर्फको पुनराबेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उ” ल्ट्या”उ” दै पि”डि”तको मागअनुसार बुढालाई जन्मकैदको स” जा”य हुनेगरी फैसला गरेको उच्च सरकारी वकिल कार्यलय हेटौंडाले जनाएको छ । २०७८ श्रावण १ मा मिलनटोलका २७ बर्षिय राजकुमार सहित सातजना घुँगी खोज्न गएकोमा दुई महिलालाई केही नगरेपनी पाँच पुरुषलाई भने निकुञ्ज सुरक्षार्थ खटिएका चिरणकुमार लगायतको टोलिले दिनभर ढेडुखोलामा सुताएर कु” ट” पि” ट गरेका थिए ।

बाँकी हेर्नुस तलको भिडियोमा


Last Updated on: February 22nd, 2022 at 3:29 pm
४८० पटक हेरिएको

तपाईको प्रतिक्रिया