शनिबार २३ मंसिर २०८०

बसको ठ’ क्क रले सर्लाहीमा मोटरसाइकल चालकको मृ’ त्यु भएको छ। मृ’ त्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका १० का २३ वर्षीय युवक निरन उप्रेती रहेको प्रहरीले जनाएको छ।

सोमवार दिउँसो पूर्व पश्चिम राजमार्गको लालबन्दी नगरपालिका १७ रानीगंजमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १५६१ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्र २ – ०३००६ ह १२० नम्बरको मोटरसाइकललाई ठ ’ क्क र दिएको थियो। बसले ठ’ क्क र  दिएपछि मोटरसाइकल चालक उप्रेती ग’म्भीर घाइते भएका थिए।

उप्रेतीको दाहिने खु’ट्टा भाँ’चिनुका साथै शरीरको विभिन्न भागमा ग’म्भीर चो’ट लोको थियो। घ’टना स्थलमै बेहो’स भएका उप्रेतीलाई प्रहरीले उ’ द्धार गरेको थियो। मोटरसाइकलमा पछाडि बसेकी लालबन्दी नगरपालिका ७ की २३ वर्षकी लक्ष्मी विश्वकर्मा पनि घा’इते भएकी थिइन्।

घा’इते दुवैलाई प्रहरीले उ द्धार गरी वीरगंजस्थित गण्डक अस्पताल पुर्‍याउँदा अस्पतालले उप्रेतीको मृ’ त्यु भइसकेको घो’ष णा गरेको थियो। मोटरसाइकललाई ठ’ क्क र दिने बस र चालकलाई प्रहरीले नि’यन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी गराएका छन्।(फाइल तस्बिर)

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 22nd, 2022 at 3:34 pm
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया