शुक्रबार १६ मंसिर २०७९

रुकुमको मुसिकोट घर भएका दुई दिदी बहिनी अहिले भारतमा बिचल्निमा परेका छन । भारतबाट फोन सम्पर्कमा आएकी दिदिका अनुसार आफ्नी बहिनिलाई बिबाहको झु”टो नाट गरि ईन्डिया लगेर राखेको र मा’ र्ने ध” म्की दिने गरेको उनले बताएकी छिन । बहिनिलाई ११ महिना अघि भारतको सिमला रामपुरमा लगेर राखेको उनले बताएकी छिन । उनलाई नेपालकै एक ब्याक्तीले त्यसरी लिएर गएको बताईन । अहिले बहिनिको कसैसगँ स म्पर्क नभएको उनको भनाई छ ।

नेपालमै पनि उक्त ब्याक्ती आफुसगँ बिबाह नगरे आफू सम्पुर्ण परिवारलाई नै मा’ रिदिने ध’ म्की दिएर बहिनिलाई लिएर गएको उनले बताएकी छिन । बहिनिलाई लिएर जाने ब्याक्ती पहिले पनि बिबाहित भएको र उस्कि जेठी श्रीमतिको पनि सहमतिमा नै आफ्नी बहिनिलाई त्यसरी लगेर बे’ च्न खोजेको हुन सक्ने उनले बताएकी छिन । बहिनिलाई भनेको नमाने मा’ रे र फा ल्दिन र तेरो परिवार सबैलाई मा’ रिदिने ध’ म्की दिने गरेको भन्दै केही समय अघि आफुलाई उ द्दार गर्न भनी बहिनिले स म्पर्क गरेको उनको भनाई छ ।

अहिले आफ्नो बहिनिको ज्यान नै जोखिममा रहेको भन्दै बहिनिको उ द्दारका लागि उनले सहयोग माग्दै मिडियामा आएको बताएकी छिन । अहिले सिमलाको एक होटलमा काम गर्नको लागि भनी बहिनिलाई लगेको र त्यहा काम न गरे जे पनि गर्ने ध” म्की दिने गरेकोले उ द्दारका लागि तत्काल सहयोग गर्न उनले आग्रह गरेकी छिन । आफ्नी बहिनिलाई तत्काल सहयोगको आवश्यकता रहेकोले आफू मिडियामा आएको उनले बताएकी छिन । उनले पूरा जानकारिका लागि रुकुमा आफ्नी अर्कि बहिनिसगँ स म्पर्क गर्न पनि भनेकी छिन ।

यता आफू पनि ६/७ वर्ष देखि भारतमै बि चल्नी अवस्थामा रहेको उनको भनाई छ । आफू पनि नेपाल आउन खोजेको उनले फोन स म्पर्कमा बताएकी छिन । आफू बिबाह गरेर सल्लाह मै श्रीमानसगँ भारत आएको उनले बताएकी छिन । तर केही वर्ष अघिबाट श्रीमान पनि आफुलाई छो डेर स म्पर्क बि हिन भएको उनले बताईन । एक ११ वर्ष को र अर्को दुई महिनाको बच्चा हुदाँ आफुलाई श्रीमानले छोडेर हिडेकोले बच्चा र आफ्नो बि ’चल्नी भएको उनले बताएकी छिन ।

आफू नेपाल पहिले नै आउन खोजेको भएता पनि नेपालमा रहेको आफ्नो परिवारले आफुलाई विभिन्न नराम्रो आ ’रो प   लगाएको कारणले गर्दा आफू आउन नसकेको उनले बताएकी हुन । आफुलाई बि’ ग्रेकी भएकोले श्रीमानले छोडेको भनी आ रो प लगाउने गरेकोले आफू कुन अवस्थामा यहाँ बसेको छ भन्ने सम्पुर्ण जानकारी परिवारलाई होस भनेर नै आफू मिडियाको रोहबरमा मात्र नेपाल फर्किने मनासाय भएकोले आफू मिडियामा आएको उनको भनाई छ । (भिडियो हेर्नुस)


Last Updated on: February 22nd, 2022 at 3:44 pm
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया