बिहिबार १५ मंसिर २०७९

सुनसरीको धरान भेरेटार सडक खण्डको जंगलमा टु’ क्रा टु’ क्रा पारी बोरा र जेब्रा झो’ लामा पो’ को पारी फा’ लिएको अवस्थामा श’व भेटिएको छ । स्थानिय घाँस दाउरा गर्न जानेहरुले टा’ उको र खु’ट्टा जेब्रा झोलामा हा’ लेर सडकबाट केही तल फा’ लि’एको अवस्थामा भेटे पछि प्र’हरिलाई खबर गरेका थिए । घ’ट’नास्थल पुगेको प्र’हरिले जे’ ब्रा झो’ला’बाट मा’निसको टा’उको र खु’ट्टा अ’ल’ग अ’ल’ग पारी टु’ क्रा’एको अवस्थामा फे’ला पारेको हो । अहिलेसम्म श’वको प’हिचान हुन नसकेको प्र’हरिको भनाई छ ।

घाँस का’ट्न गएका स्थानियहरुले सडक नजिकै जंगलमा जेब्रा झोलामा केहि पो’को पारि फा’लेको जस्तो देखे पछि गएर झोला हेरेको प्र’ त्यक्षदर्शीले बताएका छन । कसैले ब’च्चा ज’ न्माएर फा’ले’को होकि भन्ने लागेर आफुहरुले झोला हेरेको एक महिलाले बताईन् । झोला गएर उठाउँदा झोलाबाट टु’ क्रा पा रिएको टा’उको र खु’ट्टा भेटिएको उनिहरुले बताएका छन । त्यस लगत्तै आफुहरुले प्र’हरि लाई खबर गरेको स्थानियले बताए । अघिल्लो दिन जेब्रामा टा’उको र खु’ट्टा भेटिए पनि जि’उ भने केही पर भेटिएको हो

ह’ त्या करिव १०/१२ दिन पहिले नै भएको हुन सक्ने स्थानिय एक ब्याक्तिले बताए । श’ व स’ढ्न सुरु भै सकेकोले पनि केही दिन अगाडि नै ह’ त्या गरि त्यहां फा’लिएको हुन सक्ने उनको भनाई छ । अन्य कतै ह’ त्या गरेर श’व भने त्यहाँ फा’लिएको हुन सक्ने उनले बताएका छन् । श’रिरको टु’ क्रा टु’ क्रा पारी अलग अलग स्थानमा फा’ लिएको अवस्थामा लि’ ङ्ग समेत का’ टिए’को भेटिएको हो । मृ’तक ब्याक्तिले लगाएको कपडा हेर्दा उनी कतै गएको या जान तयार परेको जस्तो देखिएको उनले बताए ।

मृ’त’क ब्याक्तिलाई कतै कोठामा बोलाएर ह’ त्या गरि त्यहाँ ल्याएर फा’लेको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । सोही जंगलमा नै मा’ रे’ र त्यसरि बो”रा तथा जे’ब्रा’मा योजनाबद्ध तरिकाले राखेर फा’ल्न त्यति संम्भव नभएकोले उनको ह’त्या अ’न्य कतै गरेर त्यहाँ फा’लेको हुन सक्ने अनुमान गरिएको छ । श’व’को अहिलेसम्म पहिचान हुन सकेको छैन । यदि कोहि कसैको आफ्नो आफन्त हराएको भए सम्पर्क गर्न प्र’हरिले अनुरोध समेत गरेको छ । श’व’लाई अहिले धरानको घोपा अस्पतालमा राखिएको छ

ह’ त्या’ रा नेपाल बाहिरबाट बोलाईएको पनि हुन सक्ने एक स्थानियले बताए । इन्डियाको बोर्डर नजिक भएकोले त्यहाँबाट ५०/६० हजारमा ह’ त्या’हरु बोलाएर ह’ त्या गराई फा ’लेको हुन सक्ने पनि उनको अनुमान छ । यश भन्दा पहिले पनि नेपालमा इन्डियाबाट आएर ह’ त्या गरेका समाचारहरु बाहिर आएका थिए । त्यसैले पनि संका गर्ने ठाउँ रहेको उनले बताए । इन्डियाबाट आएर ह’ त्या गरि जाने भएकोले ह’ त्या योजना बनाउनेहरु पनि प्र’ह’रिको हात नलाग्ने हुनाले बोलाएको हुन सक्ने उनिहरुको अनुमान छ ।


Last Updated on: February 23rd, 2022 at 10:49 am
१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया