बिहिबार ११ आश्विन २०८०

काठमाण्डौ

आफ्नै कारखानामा काम गर्ने ब्यक्तिको ज्या न लिँदा पनि नजिकै बसेका मालिकले कुनै हस्तक्षेप गरेनन् । दुई मिटर अगाडी मालिकको कोठा छ । घरमा पसेर पुरुषलाई हा’त पा’त गर्दा, श्रीमती माथि पनि त्यस्तै गर्दा र ९ वर्षको बालक रोइ कराई गर्दा पनि किन सहयोग गर्नुभएन ? मालिकलाई प्रश्न गर्दा उनले भने, मैले बारम्बार सम्झाई रहेको थिएँ । इटाले हा ने पछि उनीहरु आएका हुन् ।

मान वहादुर घिसिङको सबैको सामुन्ने मृत्यु भयो । मान वहादुरको श्रीमती र छोरालाई पनि उनीहरुले त्यसै गरे । सानो ९ वर्षको बच्चाले गएर खुट्टा समातेर मेरो बुवा आमालाई बचाइदिनु भनेर आग्रह गर्दा पनि मालिकले वास्ता नगरेको महिलाको भनाई छ । हामीलाई यस्तो गर्दा सबैले टाढावाट हेरेर बसे । छोरो टाउको भुईमा ब जारेर रोयो, मैले पनि सबैसंग रुँदै गुहार माँगे । तर सबैले हेरेर बस्यो कोही पनि बचाउन आएनन् ।

म उनलाई बचाउन जाँदा तेरो श्रीमान र तँलाई एउटै चि’हान बनाइदिन्छौं भने, महिलाले गुनासो गर्दै भनिन् । मानवहादुर दिनेश लामाको कारखानामा काम गर्थे । मानवहादुर पटक पटक हल्ला गर्ने र क्सी खाने गर्थे । त्यही क्रममा वि’वाद भएको रहेछ । दुई जनाबीच पहिला नै वि’वाद भएको रहेछ । नयाँ वर्षको समयमा नै हो । त्यही विषय बढ्दै गएर मान बहादुर माथि थप घटना भयो । कारखानाका मालिक दिनेशले बताए । भिडियो हेर्नुहोस

यो पनि पढ्नुहोस : चार्टर उडानमा यात्रुहरु ठगिएको भन्दै सरकारले खुल्ला गर्याे, यी देशमा नियमित उडान

काठमाडौँ १४ जेठ । कोरोना संक्रमणका कारण बन्द गरिएको अन्तराष्ट्रिय उडान अब जेठ १८ गतेबाट नियमित उडान हुने भएको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चार्टर उडानमा यात्रुहरु ठगिएको भन्दै सरकारले नेपालसँग नियमित उडान भइरहेका छिमेकी देश भारतसहित चीन, कतार र टर्कीका नियमित उडान खोल्ने निर्णय गरेको हो ।

जेठ १८ गतेबाट कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको बालुवाटार स्रोतले जनाएको छ । साथै उडान भर्ने यात्रूहरु मध्ये खोपको दुवै डोज लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने निणर्य भएको छ , एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्ने छ ।


Last Updated on: May 28th, 2021 at 7:00 pm
१०५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया