सोमबार १९ मंसिर २०७९

बाँके र बर्दिया, नेपालका यी दुई जिल्लाहरुमा हरेक साल बाघको आ” क्र” म” णबाट कैयौं ब्यक्तीहरु ज्या”न गुमाउन बा” ध्य छ्न । आजको घटना पनी बाघको आ” तं” क”बाट एक ब्यक्तिले ज्या” न गु” मा”उ”नु”परेको बिषयमा रहेको छ । बाँके जिल्लाको राप्तिसोनारी गाँउपालिका वडा नम्बर ६ को फत्तेपुरमा एकदमै ड” र” ला”ग्दो घटना घटेको छ । फत्तेपुरमा एकजना ब्यक्तिलाई पाटेबाघले आ” क्र” म ”ण गरेको छ र आ” क्र” म”णपछि उक्त ब्यक्तिको दु” ख” दा”यी नि ”ध”न भएको छ ।

दिनदहाडै बाघले आ” क्र” म” ण  गरेपछी बृद्धअबस्थाका एक पुरुषले ज्यान गु” मा”ए”का छ्न । आफ्नी भतिजीको ज्या”न जोगाउने हुँदा उक्त वृद्ध बुबाको ज्या”न गएको स्थानीयले बताएक छ्न । उक्त वृद्ध पुरुषले आफ्नी भतिजिको ज्या”न जोगाउन नसकेपछि उक्त महिलाको चि” च्या” ह”ट उनको भाईले सुनेछ्न र धन्न ती साहसी भाईले आफ्नो दिदिको ज्या” न भने जोगाउन सफल भएछ्न । एकदमै साना उमेरका भाइ तर एकदमै साहसिला । दाउरा र ढुङ्गामुढा गरेर नै एक्लै ड”र”ला”ग्दो बाघको सा” म”ना गरे उनले ।

मृ”त”क”को भने अबस्था एकदमै ना ”जु”क रहेको स्थानीयले बताएका छ्न । बाघको आ” क्र” म” णबाट मृ” त”क”को सासनलिनै बाहिर निस्केको र त्यहाँबाट बाघले र ग त चु” से”को स्थानियले बताए । बाघले उक्त मृ” त”क”को बा को घाँटीमा सिधै आ क्र म ण गरेको स्थानियको भनाई छ । दाउरा लिन गएकी उक्त महिला भएतिर ए” क्का” सी बाघ आएको र बालबच्चाहरु चि” च्या” उ”न थालेको र त्यसपछि उक्त साहसी भाइले दाउरा फ” न” फ” नी घुमाएर र ढु” ङ्गा ”मु”ढा गरेर नै बाघलाई भ” गा”ए”को स्थानीयको भनाई रहेको छ ।

हाल उनकी दिदी घा”इ”ते अबस्थामा अस्पतालमा उपचाररत रहेको बाहिरिएको छ । बाघले मान्छे मा र्न हुने तर मान्छेले बाघ मा” र्न नहुने, मान्छेभन्दा जनावर ठूलो भयो यहाँ भन्दै एक स्थानिय महिलाले आफ्नो आ” क्रो” श पोखिन ।

बाघले आफ्नो सा”तो लिईसकेको र राती सुत्दासमेत बाघ नै सपनामा आउने एक महिलाले बताइन ।

बाँकी हेर्नुस तलको भिडियोमा


Last Updated on: February 23rd, 2022 at 11:13 am
४०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया