सोमबार ३० साउन २०७९

चन्द्रागिरीमा १ जना किशोरको श,व भेटिएको छ । चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा १४ बर्षीय अनिश रावतको शव भेटिएको प्रहरीले जनाएको छ ।

रावत सोमबार दिउँसो ४ बजे घरबाट निस्केका थिए । उनि स्थानिय सगरमाथा बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए । उदयपुर घर भई चन्द्रागिरि- १२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको मृ,त्यु भएको हो।

श,व पानीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। श,वमा कुनै चोटपटक भने नदेखिएको प्रहरीले बताएका छन्। अनिश लागू औषध सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

घ,टनास्थलमा महानगरीय प्रहरी परिसर काठमाडौं र महाशाखाको टोली खटिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

दाङको तुलसीपुर १५ घर भएकी भाबना बोहोरा आफ्नो समस्या बताउदै मिडियामा आएकी छिन। घरमा श्रीमती र छोरा हुदा हुदै पनि श्रीमानले अर्को केटि बिहे गरि लागेको भन्दै आफ्नो न्याय को लागि उनि मिडिया मा आएकी हुन्। २ महिना सम्म अर्की युवती संग बसेर बिबाह गरेपछि म मिलेर बस्छु म राम्रो बन्छु भनि घर आएका थिए।

१७ बर्ष मै प्रेम बिबाह गरेकी भाबनालाई श्रीमानले बिबाह गरेको ७ महिना बाटै नै हेला गर्न थालेका रहेछन। समाजका मान्छेहरुले पनि श्रीमान लाई अरु केटि संग लागेको छ भनि कुरा गर्दा पनि आफुलाई बिस्वास नै नलागेको भाबना बताउछिन। मैले यस्तो त होइन होला भनि भन्दै २ बर्ष बिति सक्यो।

म संग महिना मा ५ दिन बस्थे भने अर्को केटि संग बाकि दिन बस्ने गर्थे। मैले कहाँ जानु भाथ्यो भनि सोध्दा साथीको घर मा भन्थे। घरमा छोरा हुदा हुदै पनि कमाएर पैसा नै नदिने। अरो केटि भगाएर पनि लैजानु भएछ। कागज गरेर ल्याएको श्रीमानले फेरी उही केटीलाई लगेर गएछन्।

भाईले किन यस्तो गरेको दाई छोरा छ भनि सम्झाउदा मलाई यसको केहि मतलब छैन मलाई कन्चिको मात्र चिन्ता छ म उ बिना बाच्न सक्दैन भनेर गएका थिए। अर्को केटि संग कुरा भएका सबै प्रमाण हरु भएको मोबाइल पनि श्रीमानले नै लगेर गएछन्। आफ्नो श्रीमान ब्येपत्ता भए लगत्तै अर्को केटि संगै माइती पनि घरमा छैनन्। पुरा जानकारी भिडियोमा ।


Last Updated on: February 23rd, 2022 at 11:54 am
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया