सोमबार ३० साउन २०७९

झापा । झापामा मोटरसाइकलको ठ क्क  र बाट एक पैदलयात्रीको मृ त्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका ७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठ क्क र बाट मेचीनगर ८ का १९ वर्षीय श्याम मगरको मृ त्यु भएको हो । मोटरसाइकलको ठ क्क र बाट गम्भीर घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृ त्यु भएको अस्पताललाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ ।

मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मगरलाई हिजो बेलुकी पौने ८ बजे ठ क्क र  दिएको थियो । मोटरसाइकल सहित चालक भने ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको नियन्त्रणमा रहेका छन् ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।

 


Last Updated on: February 23rd, 2022 at 12:31 pm
७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया