सोमबार ३० साउन २०७९

इटहरी उपमहानगरपालिका वडा नम्बर १७ कान्छीचोकमा एकदमै दु”ख”दा”यी एवम ला”ज”म”र्दो घटना घटेको छ । मध्यरातमा सोभा बि क नाम गरेकी एक महिला आफ्ना दुई छोराछोरी र श्रीमानलाई छोडेर आफ्नै लक्ष्मण बिश्वकर्मा नाम गरेका श्रीमानको लागि काम गर्ने बिक्रम मग्राती नाम गरेका ज्यामीसँग रा”ता”रा”त भा”गे”कि”छिन । उक्त कामदार र महिला एकैदिन सँगसँगै ह”रा”ए”पछी श्रीमान, छिमेकी लगायत सबैको आ”रो”प उक्त कामदारमाथि नै रहेको छ ।

श्रीमती छोराछोरी र जेठान अर्को कोठाको दुईवटा खाँ”टमा चु”कु”ल लगाएर सुतिसकेकोले आफू अर्कै कोठामा सुतेको तर बिहान उठेर हेर्दा श्रीमती नरहेको कुरा पि”डि”त श्रीमानको रहेको छ । श्रीमतीबारे जेठान दाजुलाई सोधेको तर उनलाई पनि यस बिषयमा केही थाहा नपाएको उनले बताएका रहेछ्न । कहिँ गएको होला भन्ने सोचेर सामान्य खोजिनिधी गरेको तर श्रीमतीको अहिलेसम्म कुन अत्तोपत्तो नलागेको उनको भनाई छ । दिउँसो श्रीमानश्रीमतीसँगै हाटबजार गएकोमा श्रीमती भने बेलुका अबेर घर आएपछी सामान्य बि”बा”द भएको उनले बताए ।

श्रीमतीले आफूलाई अन्य महिलासँग घुम्ने गरेको बताउँदै नि”हुँ खोजेको र यसै बिषयमा श्रीमतिसँग भनाभन भएको उनको ठ”ह”र छ । जेठानकै अगाडि श्रीमतीले मनपरी भनेपछी आफूले सहनै नसकेको र श्रीमतीलाई दुई च”ड्”क”न दिएको बताउँछ्न उनी । त्यसपछी आफूलाई नराम्रो लागेको घरबाट निस्किएर हिडेको तर बेलुका आउँदा सबैजना सुतिसकेको र एक्कासी बिहान श्रीमती ओछ्यानबाट नै फ”रा”र भएको उनको भनाई छ । रातको ११ बजेसम्म आफू नसुतेको तर त्यतिबेला सम्म केही चालचुल नरहेको उनी बताउछ्न ।

उनि घरमा नै एउटा फर्निचर चलाएर बस्दै आएका रहेछ्न र उनको श्रीमती भ”गा”ए”र फ”रा”र भनिएको उनको फर्निचरमा काम गर्ने कामदार पनि शनिबारबाट गा”य”ब भएपछी भने उ माथी शं”का भएको पि”डि”त श्रीमानकि आमाको जि”कि”र छ । सबैको बयानलाई मध्यनजर गर्ने हो भने आफ्नी बुहारी कामदारसँगै गएको सासूचाहिँले बताइन । उक्त कामदार यसअघि १० १५ दिन हराएतापनी फर्केर आउने गरेको तर यसपटक भने समय दुईमहिना बितिसक्दा पनि नआउनाले शं”का थप मजबुत बनेको उनले बताइन । उक्त कामदारले आफ्नो काम पनि पूरा नगरी हिडेको उनले बताइन ।

थप जानकारीको लागि हेर्नुस भिडियो:-


Last Updated on: February 23rd, 2022 at 12:33 pm
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया