
चर्चित लोकदोहोरि गायिका कल्पना दाहालको आज जन्म दिन परेको छ । आज परेको शुभ जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु एवं उ त्तरोत्तर प्रगतिको कामना गर्दै सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।
चर्चित लोकदोहोरि गायिका कल्पना दाहाल पछिल्लो समय सा माजिक सं जाल मा चिनिएकी छिन्। उनले इन्द्रेणी कार्यक्रममा रमेश प्रशाईसंग गाएको दोहोरि बाट उनि धेरै चिनिएकी हुन्।
त्यसपछि कल्पना दाहालको स्वर सबैले मन पराउने भएको हुनाले उनि सबैको प्यारी भएकी छिन्। पछिल्लो समयमा कल्पना दाहालले धेरै गीतहरु निकालेकी छिन् भने धेरै गीतहरुमा आवाज पनि दिएकि छिन्।
घरबाट निकालिएकि साइकलवाली मिराको यो सबैलाई रुवाउने कथा
रामेछापकि तीस बर्षिय मिरा खत्रि कार्की । ओठको मीठो मुस्कान छर्दै काठमाडौंको मुलपानीदेखि सुरु भएको साइकल यात्रा लगभग एक घन्टा पछि नया बानेश्वरमा आएर रोकिन्छ । जिन्दगीमा खुशी ल्याउन कसरत हरेक नेपालीकाे संघर्षको कथा आ-आफ्नै हाेला तर यी साइकलवाली भने रामेछापबाट राजधानी छिरेपछि सुखैसुख पाइन्छ भनेर छिरेकि थिइन भन्दा फरक नपर्ला ।
बानेश्वर चौकमै रहेको एटिएम लन्जमा ९ घन्टासम्म काम गरिसकेपछि फेरि उहाको यात्रा मुलपानी तिर सुरु हुन्छ । मिरा खत्रि कार्कीले दुःखी हुँदै भन्छिन् कि ज्यान काठमाडौंमा भएपनि मन कहिले पनि आफुसग रहेन् । मिराको अनुहारमा जति धेरै खुशी देखिन्छ त्यो भन्दा धेरै मनभरि पीडा छ । यो बिरानो शहरमा एक्लै संघर्ष गर्न थालेको बर्षौ बितिसकेको छ ।
न त आफ्नो साथमा छोराछोरी छन्, न त आफ्नो साथमा श्रीमान नै छन् । काठमाण्डौंमा एक्लै संघर्ष गरिरहेकि मिरा कहिलेकसो समय मिलाएर घर जान्छिन् । घर त जान्छिन् तर एकदमै अपाच्य शब्द सुन्नु र त्यहाबाट फर्किनु बाहेकको उनिसँग बिकल्प नै रहदैन् । आफुलाई काठमाडौं बस्ने कुनै पनि रहर नभएको र बाध्यता भएको उनी रुदै बताउँछिन् ।