सोमबार १९ मंसिर २०७९

दिनहु दुर्घटनाका घ;ट;ना;हरु एकदम बढिरहेका छन्’ फेरी एस्तो भयानक घ;ट;ना घ’ट्यो बिचारा डीउटिमा बसेकि महिला प्रहरीलाई ट्रकले सिधै ठो; के; र खु त्रुकै पा रेको छ ” कोहलपुर ऐले तनाव ग्रस्त भएको छ । त्यहाँको माह्वल एकदम तातेको छ । आउनुहोस पूर्ण जानकारी भिडियोमा हेरौं’

यस्ता घटना दिनहु बधिरहनुलई तपाईंहरु के भान्नुहुन्छा समाचा भिडियो पुरा हेरेर’ आफ्नो मनमा लागेको बिचार कमेन्ट ह्गर्नुहोला’ यसरी पदिउतिमा खटिएकि प्रहरी महिलालाई लापर्वाहिले ट्रक चलाएर घटना गराउने चालक’लाई कस्तो कारवाही होस् भन्नुहुन्छ कमेन्ट गर्नुहोला । आउनुहोस भिडियो हेरौं

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 23rd, 2022 at 1:12 pm
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया