
रबि लामिछाने ले ढुंगा हान्न बालकोट जाउ भने’पछि जं’गीए ! केपि ओली(भिडिओ हेर्नुस् ) भिडियो समाचारको अ’न्तमा राखिएको छ तल गएर हेर्नुस्
ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लाई वि श्व स्का’उट एसिया प्रशान्त क्षेत्र को उच्च पदक ‘मेधावी योग’दान’ प्र दान गरिए को छ । हिजो सम्पन्न विश्व स्काउट एसि’या प्रशान्त क्षेत्री य सम्मेलन’मा तत्कालीन प्रधान मन्त्री एवं नेपाल
स्काउट’का संरक्षक ओली लाई नेपाल स्काउट को अभियान वि’का स, विस्तार र प्रवर्द्धन मार्फत बाल बालिका तथा युवा हरु को सर्व पक्षीय विकास मा पुर्याए को योगदान को कदर गर्दै उक्त पदक प्रदा न गरिए को हो ।
अध्यक्ष ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली भए को नेपाल स्काउट राष्ट्रिय समिति’का संयोजक लोक बहादुर भण्डारी ले जान’ कारी दिए । ओलीले प्रधान मन्त्री हुँदा नेपाल स्काउट र यसका गति’ विधि लाई विशेष चासो दिइ सरकार’का
तर्फ बाट स्काउट अभियान लाई देशै भरी विस्तार गर्न नी’तिगत तथा आर्थिक सह’योग गराएका थिए । तत्का’लीन प्रधान मन्त्री ओली ले विभिन्न स्काउट कार्य’क्रममा सह भागि’ता जना’उनाका साथै ‘बाल बालिकासँग प्रधान मन्त्री’ कार्य’क्रम शुरु गरे’का थिए ।