मंगलबार १२ मंसिर २०८०

दोलखा जिल्ला भिनपा ८ बोछ्मा घर भएर बसोबास गर्दै आएका धनबहादुर तामाङ नाम गरेका पुरुषको दु”खै”दु”खले भरिएको जीवनकहानीले पक्कै पनि तपाईको मन छुनेछ । उनलाई आफ्नै छोराले खु” कु” री ले प्र” हा” र गरेको र दुईवटै हात र” ग” ता”म्मे बनाएर घा”इ”ते बनाइदिएको रहेछ । कति सम्म नि ”र्द” यी छोरा त उनी ? आफ्नै जन्मदिने बुबालाई खु कु री ले  तिनचार ठाउँ का” टे” प” छी अहिले बुबाको अबस्था ना” जु”क रहेको छ ।

आफ्नो छोरो छा” डा” प”नमा हि” ”ने गरेको र जसलाई मन लाग्यो त्यसैलाई ठो” क्ने हि”ड्”ने गरेको उनले बताए । उपचारकै लागि हाल उनी काठमाडौं नारायणटारमा आफन्तकोमा आएका छ्न । उनको दुईवटै हातमा खु” कु” री  प्र” हा” र गरिएको रहेछ र उनको पुनः एकचोटि अ”प्रे”स”न गर्नुपर्ने भएको छ । कमजोर आर्थिक अबस्था भएकोले उनको उपचारको लागि ख”र्चहरु भने जु”ट्”न सकेको छैन । उनको हात यस्तो हुनुभन्दा केहिदिन अगाडि मात्र उनकी ठुलिआमा यो संसारबाट सधैका लागि बिदा भएकीरहिछिन ।

भाईले गु”ना”सो गरेपछी ठुलीआमाको दा”ह”सं”स्का”र गरिसकेर चोख्खिएर मात्र आफू मृ” त्यु भएको चार दिनपछि घर फर्केको उनले बताए । आफू ठुलीआमाको काममा रहँदा घरबाट बारम्बार फोन गरेर त” ना”ब दिनेगरेको उनले बताए । आफू घर पुग्नासाथ श्रीमतीले यत्तिका दिन कहाँ गयौ भन्दै अनेक प्रश्नहरु सोध्दै गा” ली” ग” लौ” ज गरेको र ल” छा” र”प” छा” र समेत गरेको उनले बताए ।

कपडा खो लेर आफू सुत्ने तयारी गरिरहदा छोरो ए” क्कासी खु” कु” री लि एर आफूतिर आएको र छोरोले ए” क्कासी आफूमाथि खु ”कु” री प्र” हा” र गरेको उनले बताए । आफू हात टे” के ”र बसिरहेको अबस्थामा सिधै एउटा हातमा खु कु री ले दुई श”ट हा” ने” को र त्यो हात ढलेपछी पुनः अर्को हातमा खु” कु” रीले एकदुई सट हानेको उनले बताए । आमाछोराकै सरसल्लाहमा यो सबै भएको हुनसक्ने उनको अनुमान छ । आफ्नो हात का” टि” ए” को कोठामा एउटा राँगा ढाल्दा जति र” ग” त हुन्छ त्यति नै र” ग” त भएको उनले बताईन ।

यो घटना भएको देख्नेबित्तिकै कान्छी छोरिले भने आफ्नो बाबालाई मा” र्‍यो भन्दै चि” च्या” उँ” दै क” रा” उँ”दै गाउँ नै सबै थ” र्का” ए” को बताउँछन उनि । त्यसपछी छिमेकीहरुले आफूलाई प्या” क गरेर चरिकोट अस्पताल लगेको र हेलिकप्टर ल्याउने तयारी भैरहँदा उनले एम्बुलेन्समा सुई हानेर प्याक गरिदिन अनुरोध गरेका रहेछ्न । र” ग” त सि” द्धि” ए” र म” रे म” रि”हा ल्छु म” रि” न भनेर हिडेका उनलाई डाक्टरहरुले ला” छ्” लाई प्या” क गरेजस्तो प्या” क गरेर पठाइदिएका रहेछन अस्पताल ।

साथिभाइ, आफन्त, इष्टमित्रकै सरसहयोगमा आज उनी बाँ”चे”को बताउँछन । खर्च सबै सकिएको तर उपचार भने अझै बाँकी नै रहेको उनि बताउँछ्न । क”ठै बरा धु”रु”धु”रु रु”ए उनी । अरुलाई दु”ख पर्दा ज्यान दिने उनले आफुलाई पर्दा भने साथसहयोग नपाएको भन्दै खु”ब गु”ना”सो गरे उनले । साथिहरुकै सरसल्लाहले आज उनी सहयोगको अपेक्षाका साथ मिडियामा आएको बताउँछ्न ।

बाँकी हेर्नुस तलको भिडियोमा


Last Updated on: February 23rd, 2022 at 3:38 pm
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया