
हिमाल श्रेष्ठ उमेरले जम्मा २० बर्ष। अहिले उनि हिड्न बस्न नसक्ने अवस्था मा छन्।
सानो हुदा उनको खुट्टा मा सिसा बिजेको रहेछ र बिस्तारै बिस्तारै यो अवस्था भएको रहेछ। बुबाले पनि अर्को बिबाह गरेका रहेछन। अहिले उनको अवस्था देख्दा धेरै नै क’हाली लाग्दो छ।
आमालाई छोराको स्याहार सुसार गर्न मात्रै ठिक्क हुन्छ। उनको उपाचारको लागि पनि एक रुपैया जम्मा गर्न सकिएको छैन।
यस्तै_सुनसरीमा १४ वर्षीया किशोरी बला’त्कृत भएकी छन् । ती किशोरीलाई बला’त्कार गरेको आ’रोपमा प्र’हरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार प’क्राउ गरेको छ ।
अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर बला’त्कार गरेको प्र’हरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्र’हरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्र’हरीले उनलाई प’क्राउ गरेको हो । घ’टनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।
एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।
मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।
तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।