सोमबार १९ मंसिर २०७९

केही समय अगाडिको कुरा हो गुल्मी निवासी सीता कुमाल नाम गरेकी एक महिला आफ्नो वैदेशिक रोजगारीको लागि दुबई गएको श्रीमानले आमा समानकि भाउजुसँग सिन्दुरपोते गरेर उनिसँगै दुबईमा बस्दै आएको बताउँदै मिडियामा आएकीथिइन । आफ्नै फुपुको बुहारी अर्थात भाउजुसँग श्रीमानले बिबाह गरेको उनको गु”ना”सो रहेको थियो । आफुलाई पनि श्रीमानले कामकै शिलशिलामा दुबई बोलाएको र आफू दुबई गएको एक महिनामा नै श्रीमानले यस्तो गरेको उनको भनाई थियो ।

आफू दुबईमा छदै श्रीमानसँग यसै बिषयमा छलफल भएको कुरा पनि सिताले मिडियामार्फत जानकारी गराएकी थिइन । यसैक्रममा आज भने सीता मिडियामा आएसँगै दुबईबाट उनका श्रीमान फोनमार्फत मिडियामा आएका छ्न । सिताका श्रीमान तेजबहादुर कुमालले आफुबाट भएको गल्ती भएको र आफूले महसुस पनि गरिसकेको बताएका छ्न । आफूबाट ग”ल्ती भएको तर आफूले श्रीमानले पूरा गर्नुपर्ने कर्तब्य आफूले पूरा गरेको उनी बताउँछिन । आफूले श्रीमतिलाई निरन्तर पैसा पठाउने गरेको बताउँछ्न उनी ।

आफू श्रीमतीदेखि कहिलेपनि न”भा”गे”को र जहिलेँपनी श्रीमतीसँग मिल्न चाहेको उनले बताए । आफू श्रीमतीले जे चाहेँपनी गर्न तयार रहेको उनको भनाई रहेको छ । आफूले श्रीमतीलाई भिसा ख”त्त”म भएपछि आउने कुरा पनि खुलाइन । गुल्मी आएर उनले सारा समाज र जनप्रतिनिधिकै अगाडि कान्छी र जेठी दुबैलाई मिलाएर राख्ने बाचा समेत गरेका रहेछ्न तर एक्कासी उनि दुबई गएपछी भने फ”रा”र रहेको सिताको गु”ना”सो थियो । उनले श्रीमानसश्रीमतीको सम्बन्धलाइ पैसामा तौलिन खोजेपछि पत्रकार सन्तोष देउजाले उनलाई साफ गा”ली गरे ।

श्रीमतीले जे भनेपनि मान्ने र अबको सातमहिनामा भिसा सकिएपछी आफू नेपाल आउने कुरा पनि उनले बताए । बालबच्चाकै लागि भनेर यो भन्दा अघिल्लो महिनामा ३ लाख रुपैया पठाएको र यस महिना पनि डेढ लाख पठाउने उनले बताए । आफूले श्रीमतीलाई सम्पर्क गरिरहेको तर श्रीमती झ”ग”डा मात्र गर्न खोजेको र राम्रोसँग कुराकानी पनि नगरेको उनले बताए । सिताले भने आफूसँग कुराकानी नभएको तर छोरालाई सम्पर्क गरेको बताईन ।

तेजबहादुरले छोराछोरीको लागि भनेर पठाएको पैसा जग्गाको लागि पठाएको श्रीमतीले बताईन । आफूलाई श्रीमानको जेठी श्रीमती अर्थात भाउजुले साफ थ”र्का”ए”प”छी आफू मिडियामा आउन बाध्य भएको उनको भनाई छ । पत्रकार सन्तोष देउजाले उनलाई निकैबेर सम्झाए । सिताले अन्ततः श्रीमानलाई एकचोटी सुध्रीने मौका दिने भईन । श्रीमानले पनि आफू चाँडै नेपाल फर्किने, जेठी श्रीमतीलाई माया गर्ने र नेपाल नफर्किउन्जेलसम्म छोराछोरीको लागि नियमित पैसा पठाउने बताएपछी सिताले पनि श्रीमानलाई एकचोटी सुध्रीने मौ”का दिने भईन ।

बाँकि हेर्नुस तलको भिडियोमा :-


Last Updated on: February 24th, 2022 at 10:28 am
२७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया