
धनगढीको बसपार्कमा एक जना सुतेको अवस्थामा मृत भेटिएका छन्। धनगढीको बसपार्कस्थित प्रतिक्षालयमा एक पुरुषको श व फेला परेको हो। अन्दाजी २७ र २८ वर्षको जस्तो देखिने ति पुरुष प्रतिक्षलयमा सुतेको अवस्थामा मृ त भेटिएका छन्।
उनको पहिचान भने खुलेको छैन्। उनी बुधबार दिउँसोतिर बसपार्कमा हिनरहेको देखिएको बुझ्नमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनास्थलतर्फ प्रहरी टोली खटीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।थप विवरण आउन बाँकि रहेको उनले बताए ।