बुधबार २५ साउन २०७९

गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पी”डित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले ष” डयन्त्र गरेको आ” रो प लगाएका थिए ।

थापाले भने, ‘गल्ती गर्ने ऊ, दो” ष  चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पी”डित भएकी छन् । ती ना”बालिगलाई न्या”य दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’

नाबालिगमाथि यौ” न शो” ष ण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहवि रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ज” ब र जस्ती क रणीको उ जुरी परेको छ ।

प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो ब”चाउ गर्ने प्रयास गरेका छन् । उनले आफूमाथि नि” योजित ष”ड यन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि ष” डयन्त्र गरेको आ” रो प लगाएका छन् ।

पलले लेखेका छन् उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखी निकाली सक्नु भएको होला र गा’ ली ग’ लौ’च पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईंहरू सामु म माथि गरिएको ष डयन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आ रो प म माथि लगाइएको छ ती सबै नियोजित र ष डयन्त्र पूर्वक ढङ्गले म माथि प्र’ हा’र गरिएको छ ।

यो संगै पलले नाम उल्लेख गरेपछि दुर्गेशले पनि जवाफ फर्काएका छन् ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’

पलले गल्ति गरेपछि हामीलाइ दो ष दिएर केहि हुदैन उनले बताएका छन् । पलले सार्वजनिक गरेको अडियोको बिषयमा पनि बोल्दै दुर्गेशले भनेका छन्, एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।

योभन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’

तपाईंहरु कुरा मिलाउन खोज्नुभएको हो भनेर सोध्दा दुर्गेशले जवाफ दिए, ‘समझदारीमा केही गर्न सकिन्छ कि भनेर हो, तर ऊ हामीबाट पनि टाढा भयो। केटीबाट पनि टाढा भयो। त्यसपछि यस्तो भएको हो। कृष्ण जोशीलाई पहिला म्यानेजरबाट निकालिएको थियो। पछि यो काण्ड आएपछि उसले मिलाउँछ कि भनेर फेरि राखिएको हो। पलले हामीलाई दो ष लगाइदियो।’ दुर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्।

‘मायालाई केहीले किन्न सक्नुहुन्छ तपाईले, अहिले आएर ष ड्यन्त्र भन्न मिल्छ?’, उनले प्रश्न गरे, ‘हामीले छलफल गरेको घटना घटिसकेपछिको कुरा हो। अडियोमा त हामीले बोलेको हो, के के बोलेको पनि छ। भोलि ठूलो टेन्सन नहोस् भनेर नै हामीले कुरा गरेका थियौँ। हामीले पहिला पनि मिलाएका नै थियौँ। दुई वर्षपछि विवाह गर्ने समझदारी थियो।’


Last Updated on: February 24th, 2022 at 11:33 am
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया