शनिबार २८ साउन २०७९

पाँचथरमा एक ब्याक्तिबाट पुरै गाउँ नै आ ’तं’कित बनेको त्यहाँका स्थानियहरुले बताएका छन् । करिब १५/२० वर्ष भन्दा अघिबाट नै ती ब्याक्तिले गाउँमा सबैलाई दु’ख दिएको स्थानियहरुको भनाई छ ।

जाँ ड र क्सी खा एर गाउँघर तिर हो ’ह’ल्ला गर्ने, बाटोमा एक्लै भेटिएका हरु लाई कु’ ट पि’ ट गर्ने, छोरिचेलिहरुलाई ज’ ब’ र्ज’ स्तीको प्रयास गर्ने लगायतका कार्य देखि बिगत लामो समयबाट आफुहरु आ’जि’त भएको स्थानियहरुको भनाई छ । प्र’हरिमा भन्दा पनि केही दिन राखेर छोडिदिने गरेको उनिहरुले बताए ।

पहिले बिदेश गएर घर फर्किए पछि बाट ती ब्याक्तिले गाउँमा सबैलाई दुख दिन थालेको स्थानियहरुले बताएका छन । केही दिन अघि भने उनले आफ्नै गर्भवती भएकी श्रीमतिलाई म’ र’ णा’ सन्न हुने गरि कु’ ट’ पि’ ट गरे पछि स्थानियहरुले प्र’ह’री बोलाएर जिम्मा लगाएका थिए ।

तर अहिले उनि छु’ टे’र घर आएका छन् । श्रीमतिलाई कु’ ट’ पि’ ट  गरे पछि छु’ ट्या’उन गएका स्थानियहरु माथी नै उनले घरे’लु ह ति’ या रले आ’ क्र’ म ण गर्न खोजेको स्थानियहरुको भनाई रहेको छ । पटक पटक समाजले उनलाई सम्झाउँदा पनि केही नलागेको स्थानीय बताउँछन् ।[][]

भिडियो[][]


Last Updated on: February 24th, 2022 at 1:22 pm
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया