
भर्खरै 15 बर्सिय यु,वतीको ला,स ह, त्या भएको आ,सन्का भिडीयो सहित
May 28, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
आ, सन्काबागलुङकी ९ बर्षीय रिहाना पुनलाई आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ। मानवीय सेवा नै महान धर्म हो
सकियो कोरोनाको डरःदोश्रो लहर चलिरहेका बेला कोरोना अन्त्य बारे भर्खरै who ल…
बाग्लुङ जिल्ला गल्कोट नगरपालिका – ११ रिघा साविक रिघा गा. बी.स. वार्ड ८ मनेवा निवासी बाबा अमर ब.पुन र आमा छमकली पून मगरको छोरी ९ बर्षीय रिहाना पुनमगरको टाउकोमा टिउमर भई हाल पोखरामा उपचार भईरहेको हुदा उपचारमा रकम धेरै लाग्ने भएकाले निजको घरको आर्थिक अवस्था कमजोर छ ।
उपचार गर्न समस्या परेकोले सम्पूर्ण मगर संसार ग्रुप भित्र आबद्द मनकारी सहयोगी लाफाहरुमा सकेको सहयोग गरीदिनु हुन हार्दिक अपिल गर्दछौ।
तपाईं सानो सहयोग ले कसैको ज्या’न बच्न सक्छ निर्मला घर्ती पुन बाणिज्य बैंक पोखरा
बैंक एकाउंट नम्बर :३०२०१०००२१५३३०१० फोन नम्बर 9846902005(बिरामी सम्पर्क नम्बर)
यो पनि पढ्नु होश
एजेन्सी । कंचनपुरकी संगीता नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा पहिलो नम्बरमा ! धनगढी : नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा कंचनपुरकि घर भएकि संगीता धामी प्रथम हुन सफल क्याडेट भएकी छिन् । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाद्वारा सूचनामा १ सय २ जना अधिकृतमा उतिर्ण नतिजामा संगीता पहिलो सिरियलमा नाम रहेकी छन् ।
सि.स. ६१ अधिकृत क्याडेट छनौट परीक्षामा सफल भई नेपाली सेनामा सेवा गर्न प्रतिबद्ध सबैलाई जंगी अड्डाले बधाई दिएको छ । उर्तिण भएका उम्मेदवारलाई २०७७ /१२ /१६ गते विहान ११ बजे जंगी अड्डाको पश्चिम पट्टी सैनिक केन्द्रीय पुस्तकालय अगाडीको खेलमैदानमा अधिकृत क्याडेट सुहाउँदो पोशाकमा उपस्थिति हुन पनि अनुरोध गरिएको छ।
प्रकाशित नतिजामा सिफारिस भएका अधिकृत क्याडेटलाई सम्पुर्ण प्रमाण पत्रका प्रतिलिपि, फोटो ३/३ का दरले छुट्टै नेपाली राखेर आउन पनि भनिएको छ। **समाचारकाे पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**