शुक्रबार १६ मंसिर २०७९

मोरङ जिल्लाको साखारे भन्ने ठाउँबाट रत्नबहादुर बि क नाम गरेका एक पुरुष आफ्ना नाबालक छोरा आयुष बिकको साथमा आफ्नी निर्मला बि क नाम गरेकी श्रीमतीले आफू काममा गएको मौका छोपेर फरार भएको र हाल सम्पर्कबिहिन रहेको बताउँदै मिडियामा सहयोगका अपेक्षाका साथ आएका छ्न । आमाछोरालाई सँगै घरमा छोडेर गएको र श्रीमतीलाई त अझ लुगा धुन र सुँगुरलाई चारो हाल्न समेत अर्‍हाएर गएका थिए उनी तर त्यति बेलै श्रीमतीले र” क्सी से” व” न गरेको र छिमेकिको घरमा सासूआमासँग नै लु”के”को उनले बताए ।

आफूले श्रीमतीलाई र” क्सी नखा भनेर बारम्बार सम्झाएको तर श्रीमतीले आफ्नो नबुझेको उनले बताए । ती साना बाबुकै अगाडि दुई गिलास खाएको रहिछिन उनले । त्यसैदिन बेलुका चार बजेतिर न”शाको ता” लमा उनी घर फर्केको र नानी खेल्न हि”डेपछी आफ्नो लत्ताकपडा प्याक गरेर हिडेकी निर्मलाको अहिलेसम्म कुनै अ” त्तो”प”त्तो नरहेको उनको भनाई छ । प्रेम बिबाह गरेको दस बर्षपछी सम्बन्ध राम्रो छँंदाछँदै श्रीमतीले आफूलाई म” र्नु न बाँ”च्नु बनाएर हिडेको उनले बताए ।

श्रीमतीले आफ्नो स”म”स्याहरु घर आएर खुलेर बताउनुपर्ने र यसरी भा” गे”र हिडेर स”म”स्याको समाधान पनि नहुने उनले वताए । आफूले श्रीमतीलाई चौ”प”ट्टै माया गर्ने गरेको र उनले यो बिबाह आफ्नो दोस्रो बिबाह रहेको कुरा पनि खुलाए । श्रीमान र श्रीमतीबिच उमेरको निकै तलमाथि रहेको उनले बताए । जेठि श्रीमती आफ्नै हा”ड”ना”ताभित्रकै पुरुषसँग गएपछी आफूले जेठिको खोजि नगरेको उनको भनाई छ । उनका जेठीपट्टिका दुई छोराहरु र छोरी नै बिबाहको उमेरका रहेका र दुबैजना छोरा वैदेशिक रोजगारीको लागि गएको उनले बताए ।

जेठिपट्टिका छोराहरुको सहमतिमा नै उनले बिबाह गरेका रहेछ्न । धेरै दारु खानाले श्रीमतीको दिमागले काम नै गर्न छोडिसकेको र श्रीमानले गा” ली गर्छ भन्ने ड”रले भागेको हुनसक्ने उनले बताए । ससुराली पक्षबाट पनि श्रीमतीको खोजी कार्य भैरहेको उनले बताए । क”ठै ब”रा ! ती बाबू खुब खोजी गर्दा रहेछ्न आमाको तर नि”ष्ठु”री आमा कहाँ गईन त नाबालक छोरो छोडेर । ममिले सधै आफूलाई कु” ट् ”ने मात्र गरेको र कहिले माया नगरेको बताउँछ्न उनी ।

यदि श्रीमतीले अझैसम्म पनि बिबाह नगरेको हो भने आफू श्रीमती अझै स्विकार्न तयार रहेको उनले बताए । श्रीमती यसरी भा”गे”र हिड्नाले समस्याको समाधान नहुने र एक दिन न एकदिन भेट हुने कुरामा बिश्वस्त उनले श्रीमतीलाई समयमै एकचोटि घर आउन अनुरोध गरे । यदि बिबाह नै गरेको हो भने पनि बताउन उनले अनुरोध गरे । श्रीमती जसरी भएपनि सम्पर्कमा आएर छु”ट्”ने र बस्ने कुराको निर्णय दिनुपर्ने उनको भनाई छ ।

बाँकी हेर्नुस तलको भिडियोमा


Last Updated on: February 24th, 2022 at 5:16 pm
३४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया