
मोरङ जिल्लाको केराबारी वडा नम्बर ९ देबिझोडा घर भएर बसोबास गर्दै आएकी तारा मगर नाम गरेकी एक महिला आफ्नी छोरिको साथमा बि”च”ल्ली बनाएर गएका जनक श्रेष्ठ नाम गरेका श्रीमानको खोजी गर्दै मिडियामा सहयोगको अपेक्षाका साथ आएकीछिन । श्रीमानले जेठी श्रीमती हुँदाहुँदै आफुलाई जेठी श्रीमती छोड्ने झु”टो आश्वासन दिएर ल”ला”ई”फ”का”ई बिबाह गरेको र छोरी जन्मिएको १२ दिनमा आफूलाई अलपत्र पारेर हिडेको उनको गुनासो रहेको छ । बिगत १० बर्षदेखी श्रीमानले आफूलाई नहेरेको र छोरिलाई आफुले दाउरा बोकेर पालिरहेको बताईन ।
आफूले श्रीमानलाई सारासंसार खोजी गरेको तर उनी सम्पर्कबिहिन रहेको उनले बताईन । जेठी श्रीमती र उनका छोराछोरीलाई पनि श्रीमानको बारेमा सोधेको तर उनिहरुले पनि केही थाहा नभएको बताएको उनले खुलाईन । आफूले छोरिको भेट बाबूसँग गराइदिने भन्दा समेत जेठी श्रीमतीले आफू गाईघाटमा बस्दै आएको तर श्रीमान आफूसँग सम्पर्कबिहिन रहेको बताएकीरहिछिन तर पछि बुझ्दै लैजादाँ श्रीमान उनिहरुसँग सम्पर्कमै रहेको आफूले चाल पाएको उनले बताईन ।
क”ठै ब”रा ! धु”रु”धु”रु रु”इ”न उनि, न श्रीमानको साथ सहयोग न त घरपरिवारको नै एकल महिला सो सरह जिबनयापन गर्नुपरिरहेको छ उनले । छोरिको पालनपोषणको लागि आफूले दि”न”रा”त खु”न”प”सि”ना एक गरि परिश्रम गर्ने गरेको उनको भनाई छ । जेठि बुढी बिदेश गएको बेला श्रीमानले जेठी बुढीलाई छोडिदिन्छु भनेर फ”का”इ”फु”ल्या”इ बिबाह गरेको उनले बताईन । जेठी श्रीमतीको आमाले मर्ने बेलामा बिबाह गर्नु भनेकोले आफुले बा”ध्यताले बिबाह गरेको उनले बताएका रहेछ्न र यदि जेठी श्रीमती आइहालेपनी दुबैजनालाई मिलाएर राख्ने बाचा उनले गरेका रहेछ्न ।
आफुले पनि निकै दुख स”हेकोले जनकले साथ दिन्छु भनेपछी बिबाह गर्न तयार भएको तर मलाई उनले दुखमाथी झन दुख थपिदिएर गएको उनले खुलाईन । श्रीमानको परिवार समेत आफूसँग नबोल्ने गरेको र दसैंमा टीका लगाउन गएकी छोरिलाई समेत टीका नलगाइदिएको भन्दै खु”ब गु”ना”सो गरिन उनले । कठै ती छोरी ! आफ्नो बाबाको बारेमा सबैले सोध्दा निशब्द हुनुपरेको भन्दै रु”न्छन । रु”दै रु”दै आमा र आफ्नो हकअधिकारको लागि बाबू घर फर्किन अनुरोध पनि गरिन उनले ।
“एकैचोटी भेट्नुमात्र पाएपनि हुन्थ्यो, आखिर किन मलाई लगेर यति धेरै बि”जो”ग पार्यो?” भन्छिन तारा । छोरिले बाबुको बारेमा दिनरात सोध्ने गरेको तर आफूसँग दिनको लागि केही जवाफ नभएको भन्दै भ”क्का”नि”न्छि”न उनी । टिका लगाउन घर गएको तर टीका नलगाई दिएपछी आफू त्यहाँ जाँदा पनि नगएको र नबोलेको उनले बताउँछिन सानि नानी । श्रीमानले गरेको ग”ल्तीको स”जा”य यो अ”बो”ध नानिले किन भो”ग्नु”प”र्यो ? जसरी भएपनि श्रीमानले छोरिलाई हेर्नुपर्ने उनले बताईन ।
बाँकी हेर्नुस तलको भिडियोमा