
भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि हा’तपा’त गरेको आ’रोपमा प’क्राउ परेका ३ जना बि’रूद्द ज्या’नमा’र्ने उधोगमा मु’द्दा दर्ता भएको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएस्पी सुवास खड्काका अनुसार घट’नाका मुख्य दोषी मानबहादुर रावत सहित तिन जना बि’रुद्ध ज्यानमार्ने मु’द्धा दर्ता भएको हो ।
नेकपा एमाले निर्वाचन क्षेत्र नं. ३ दाङका इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत रहेका रावतले यसअघि समेत बला’त्का’र मु’द्धा खे’पीसकेका छन । ।
हिजो घटेको घट’नाको एक पात्र हुन् बाँकेको कोहलपुर-११ की २२ वर्षीया सदीक्षा गैरे ,उनको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ ।
यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बि’रामीको सेवा गरिसकेकी छिन् । हर प्रयासको बाबजुद केही बिरा’मीले उनकै अगाडि ज्या’न पनि गुमा’एका थिए ।
कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति एकजना संक्रमितले ज्या’न गुमाए । त्यही बिरामीको मृ’त्युले उनको जीवनमा कहिल्यै नमेटिने नमिठो छाप दिएको छ । लाख प्रयास गर्दा पनि बि’रामीलाई जो’गाउन नसक्दाको पीडा त छँदैछ त्यसमाथि बिरामीका आफन्तले गरेको व्यव’हारले झन् बढी पी’डा दिएको छ ।
बिरा’मीको मृ’त्युपछि आ’क्रोशित मृ’तकका आफन्तले डाक्टर र नर्सहरुमाथि हातपात गर्न थालेपछि सदीक्षासहित चिकित्सक र नर्सको टोली ट्वा’इलेटभित्र लुकेर बसे । आ’क्रम’णकारी त्यहाँ पनि जा’इलागेपछि उनीहरुले ट्वाइ’लेटको झ्या’लबाट बाहिर हा’मफा’लेर ज्या’न जो’गाए ।
उनले भनिन मेरो नाइट डियूटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बि’रामी ग’म्भीर अवस्थामा थिए । बि’रामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो । आश्विनी दिदीले भेन्टिलेटर जोड्नु भएको रहेछ ।
तर पनि बि’रामीमा अक्सिजन मेन्टेन हुन सकिरहेको थिएन ।
कुरुवाले मेरो बिरा’मीलाई मा’र्ने भयो भन्दै चिकित्सक तथा नर्सहरुलाई टर्चर दिइरहनु भएको थियो । मेरो बि:रामीलाई केही भयो भने कसैलाई छोड्दिन भन्दै उनले ध’म्की दिइरहेका थिए ।