शनिबार २८ साउन २०७९

नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अ ढा इ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी ग’न ह रायो । सो गन चो,री गरे,को आ,रोपमा प’क्रा’उ परे ने पा ली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ ।

रूसको सैनिक हमलापछि तनावग्रस्त बनेको युक्रेनमा रहेका नेपालीहरू भागेर अरू सीमावर्ति मुलुक छिर्न थालेका छन्।

नेपाली समयअनुसार बिहीबार बिहानबाट सैनिक हमला सुरू भएयता बमबारूदको आवाजले त्रसित बनेका नेपालीहरूले युक्रेन छाड्न थालेका हुन्। तिनैमध्ये एक हुन्, विनोद गैरे।

विनोद तीन महिनाअघि मात्र अध्ययन सिलसिलामा युक्रेन पुगेका थिए। युद्धको त्रास बढेपछि युक्रेनको मोरियोपोल छाडेर सुरक्षित ठाउँतिर जाने कोशिसमा रहेको उनले बताए। उनी अहिले पोल्यान्डको सीमातिर जाँदै छन्।
अहिले ट्रेनमा छु। रूसको आक्रमण सुरू भएपछि यहाँबाट भाग्न लागेको छु। मेरो सम्पर्कमा रहेका अरू नेपालीहरू पनि युक्रेन छाड्दै हुनुहुन्छ। यहाँबाट अन्त पुगे बाँचिन्छ कि भन्ने हामीलाई आश छ,’ उनले सेतोपाटीसँग भने।

उनी व्यवस्थापन विषयमा अध्ययन गर्न युक्रेन पुगेका थिए।

अध्ययनकै सिलसिलामा युक्रेन गएका आठ जना साथीहरू पनि आफूसँगै भागेर पोल्यान्डरको सीमावर्ति क्षेत्रतिर गइरहेको उनले जानकारी दिए।

आफूहरू जर्मनीका लागि नेपाली राजदूतसँग सम्पर्कमा रहेकाले थोरै भए पनि भरोसा रहेको उनले बताए।

‘उहाँले (राजदूत) बोर्डरबाट अरू मुलुक छिर्न सकिन्छ भनेर विश्वास दिलाउनुभएको छ। त्यसपछि नै हामी यहाँबाट रातारात भागेका हौं,’ उनले भने।

युक्रेनको सहर छाडेर हिँडे पनि कता पुगेर बस्ने भन्ने आफूहरूलाई जानकारी नभएको उनले बताए।

उनीहरूलाई सैनिक हि,रा,सतमा चार महिनाको या’तना ’पछि पु,र्पक्षका लागि का’रा’गार च,लान गरिए पछि अहि ले चितवन कारा’गार’मै छन् ।तर चार महिना ठूलो या’त’ ना र वर्षैको जे,ल बसाई पछि उनीहरु नि,र्दोश रहेको पु’ ष्टि भएको छ ।

सो ग’न अर्कैले चो,रे,को पा,इएको हो । आफ्ना श्रीमान करिब अढाइ वर्ष जे,लमा हुँ,दा र सेनाको हिरासतमा या’ त ’ना सहेको थाहा पाउँदा श्रीमतीको मन छि’याछि’या हु न्थ्यो । तीन महिना मात्र भएकी सानी छोरीसंग खेलेर बा’ इ बाई छोरी भन्दै हिँडेका सरोज तामाङ त्यसपछि घर फ र्कन पाएनन् । ०७५ पुस १ गते अन्तिम प’टक घरवाट हिँ डेका थिए।


Last Updated on: February 25th, 2022 at 11:36 am
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया