शुक्रबार ०५ आश्विन २०८०

काठमाडौं । एमसीसीवि रुद्धको प्रदर्शनमा काठमाडौंमा एक जनाको मृ त्यु भएको छ । काठमाडौंस्थित नयाँ बानेश्वरमा भएको एमसीसीविरुद्धको प्रदर्शनमा उत्रिएका २६ वर्षीय हेमराज अवस्थीको मृ त्यु भएको छ ।
विजुलीबजार क्षेत्रमा घाइते भएका अवस्थीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी भाग्ने क्रममा लडेर टाउकोमा चोट लागेर घाइते भएका थिए ।ज्योतिष शास्त्रको अनुसार ,हरेक व्यक्तिले आफ्नो जिवनमा सफलता हँसिल गर्नको निम्ति केही उपाय वा नियमहरु पालना गर्नुपर्ने हुन्छ। शास्त्रमा बताएका यी कुराहरुमा ध्यान नपुग्दा समेत जीवनमा सफलता हँसिल गाह्रो हुन्छ। आज हामी तपाईहरुलाई धन नोक्सान हुनबाट बच्ने ५ उपाएहरु बताउन जाँदै छौँ जसबाट तपाईले आफूले आर्जन गरेको पैसा सजिलै बचत गर्न सक्नुहुनेछ।

१. रातको समयमा आफू सुत्ने बिस्तारा नजिकै एक लोटा दूध भरेर राखी विहान उठ्ने बितिकै बरको फेदमा चढाउनुहोस्। यसो गर्दा तपाईको धन नोक्सान हुने समस्याबाट छुटकारा पाउनुको साथै अधिक धनलाभ गर्ने अवसर मिल्नेछ।

२. हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गर्दा तपाईले कुण्डलीको दोषबाट मुक्ति पाउनको साथै धन नोक्सान हुन बाट मुक्ति मिल्नेछ। यसका साथै सोमबार भगवान शिवको पूजा आराधना गर्ने गर्दा प्रसस्त धन सम्पति कमाउन सकिने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

३.यसैगरी बिहिवारको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा जीवनमा आइपर्ने हरेक समय तथा बाधाहरु नास हुने र धन लाभ गर्ने अवसर मिल्ने विश्वास रहेको छ।

४. शुक्रबारको दिन माता लक्ष्मीको पूजा आराधना विशेष रहने भएकाले यस दिन लक्ष्मीको मूर्ति सम्म पुग्न नसक्दा पनि घरमा राखिएको तस्बिर अगाडी बसेर ॐ श्रीं नमः मन्त्र १०८ पटक जप गर्ने गर्नुपर्छ। यसो गर्दा माता लक्ष्मी प्रसन्न हुने र धन नोक्सान हुने समस्याबाट मुक्ति मिल्ने गर्छ।

५. यसैगरी गणेशजीको पूजा विशेष गरि मंगलबार हुने भएकाले यस दिन भगवान गणेशको पूजा गर्दा अनिवार्य रुपमा दुबो चढाउने गर्नुपर्छ। यसरी पूजा गर्दा श्री गणेशाय नमः कम्तिमा पनि १०८ पटक जप गर्ने गर्नुहोस्। यी विधि द्वारा गणेशजीको पूजा गर्दा आफूले आर्जन गरेको धन सजिलै संचय गर्न सकिनेछ भने आर्थिक वृद्धि हुँदै जानेछ


Last Updated on: February 25th, 2022 at 12:14 pm
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया