बिहिबार ११ आश्विन २०८०

एमसीसीको वि रोधमा राजधानीको नयाँ बानेश्वर क्षेत्रमा बिहीबार भएको आन्दोलनमा प्र दर्शनकारीले गु, ले  लीको प्रयोग गरेको पाइ एको छ। प्रहरीलाई आन्दोलनकारीतर्फ गु, ले ली  प्र हा,र गरेको पाइएको हो ।

नि,षेधित क्षेत्रमा प्रदर्शनकारीले आ,न्दोलन थालेसँगै प्रहरीले धरपकड गरेको छ भने सो क्रममा झ ड, प भएको छ । झ ड, पका क्रममा ढुं, गा हा, ना हान हुनुका साथै गु ले, लीको समेत प्रयोग भएको हो ।

बानेश्वर क्षेत्रमा साना कम्युनिस्ट घटक दल, राप्रपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका भ्रातृ संग ठनले एमसीसीको वि, रो ध मा प्रदर्शन भएको हो । सरकारले वि वा दि त एमसीसी संसदमा टेबल गरेपछि बानेश्वर क्षेत्रमा त, नाव हुँदै आएको छ ।[][]

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’


Last Updated on: February 25th, 2022 at 1:15 pm
१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया