सोमबार ३० साउन २०७९

हिजो बिहानको मात्र घटना हो यो नेपालका अत्यन्तै चर्चित एवम् वरिष्ठ लोकगायक जयनन्द लामाको नि’धन भएको थियो । कलाकार लामाकाे हिजो बिहान भक्तपुरस्थित कौशलटारमा नि’धन भएको परिवारजनले जानकारी दिएकाे थियो । उनी धेरै नेपालीहरूको म’न म’स्तिष्कमा छा’प छोड्न सफल कलाकार एवम् गायक हुन ।

उनले अभिनय गरेका धेरै टेलिसिरियल तथा फिल्म हिट भएका पनि छन्।सानो रोल भए तापनी उत्कृष्ट अभिनय गरेर निकै लोकपि्रयता दिन सक्ने कलाकारको अकस्मात् अ’सा’म’यि’क नि’ध’नले सम्पूर्ण नेपालीलाई स्त’ब्ध तुल्याएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको नि’ध’न भएको जानकारी दिएका थिए । श्रेष्ठका अनुसार हिजो बिहान घरको गेटमै गाडीबाट ल’डे’को अवस्थामा उनी मृ’त फे’ला परेका थिए ।

उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

यसैक्रममा आज भने उनकी श्रीमती मिडियाकै अगाडि श्रीमानको मृ”त्यु”को बि”यो”ग”मा डाँ”को छा”डेर रु”ए”कि”छि”न । सारासंसारलाई हसाँउने आफ्ना श्रीमानले आज आफैंलाई रु”वा”ए”र सधैका लागि छोडेर गएको बताउँदै खुब रु”ई”न उनि । अघिल्लो दिन श्रीमानकै सरसल्लाहमा आफू माइतमा बिरामी बाबुआमलाई भेट्न गएको तर अचानक आफू घर नै नफर्की यस्तो घटना घटेको उनले बताईन । त्यस रात नौ बजे श्रीमानलाई फोन गरेर घर चाँडै जान समेत अनुरोध गरेकि रहिछिन उनले ।

शुटिङबाट अबेला रातको १ बजेसम्म पनि श्रीमान घर नफर्केको बुहारीले बताएकीरहिछिन । मृ”त”क जयानन्दका माईला भाइका अनुसार रातको साँढे १ बजे गाडी पार्किङ गरेपछि गाडीबाट बाहिर निस्किन खोज्दा खुट्टा ब्रेकमा अड्किएको र आफू ल”डे”र छेउमा रहेको इ”ट्टा”को प”र्खालमा ठो”कि”एर जयानन्दको नि”ध”न भएको रहेछ । एकदमै दु”ख”दा”यी नि”धन भएको छ उनको, राती नै उनी लड्नासाथ थाहा पाएको भए जयानन्दलाई बचाउन सकिने उनले बताए । उनको अत्यधिक र”क्सी से”व”न गर्ने बानी रहेको कुरा पनि उनले खुलाए ।

उनको परिवारमा श्रीमती, दुई छोराहरु र दुई बुहारीहरु रहेको उनले जानकारी गराए । आफूले घटनास्थलको फोटो खिच्न नदिएको उनको भनाई छ । घटनास्थलमा खु”नै”खु”न रहेको कुरा पनि उनले जानकारी गराए । उनको घाँ”टिको अ”प्रेसन गरेको एक महिनामात्र भएको र औषधी निरन्तर खाँदै आएको उनले जानकारी गराए । टा”उ”कोमा घा”उ र ह”ल्का बा”न्ता पनि गरेको अबस्थामा बिहान श”ब भेटिएको उनकी श्रीमतीले जानकारी गराईन । प्रसिद्ध पत्रकार एवम कलाकार प्रकाश सुबेदिले पनि उनको मृ”त्युले शो”का”कु”ल रहेको बताए ।


Last Updated on: February 25th, 2022 at 3:09 pm
१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया