शनिबार २८ साउन २०७९

स्कूलबाट घर फर्किएकी एक जना बालिका मोरङको लेटाङको जंगलमा  मृ त फेला परेकी छिन् ।

लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ बर्षिया करुण राईको श व आज बिहान मृत लालहीरा सामुदायिक वनभित्र फेला परेको हो ।

उनी फागुन ११ स्कूल छुटी भएर घर फर्किने क्रममा ह राएकी थिइन् । ज्यामिरे टोलदेखि करुण अध्ययन गर्ने स्कूल जाते उच्च मावि पुग्न एक घण्टा पैदल हिडेर जानु पर्दछ । ज्यामिरे मोरङको उत्तरी बिगट पहाडी क्षेत्रमा पर्दछ । करुण कक्षा ६ मा अध्ययरत छिन् ।

प्रहरीले यस घटनामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । ‘अनुसन्धानको लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘घटनाको सोधपुछ र अनुसन्धान भइरहेको छ ।’

मृ तकको श’ ‘व ना’ ‘ङ्गो अ’वस्थामा भेटिएको छ । प्रहरीले उत्खनन गरेर उनको श व पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागेको छ । खोजी गर्ने क्रममा श’ ‘व गा’ ‘डे’ र माथिबाट ढु’ ‘ङ्गाले छो’पे’को अवस्थामा श’ व भे’टि’एको हो ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उ’ त्ख’नन गर्दा श’ व भे’टिएको हो । प्रहरीका अनुसार बालिकाको श’ री’ र’का विभिन्न भा’गमा चो’ ‘ट छ । अहिले पनि लेटाङ प्रहरीले घटनास्थलमै रहेर अनुसन्धान गरिरहेको छ ।

क र णीपछि ह’ ‘त्या गरेर उनको श’ व गा’ डि’ एको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले खा’ ल्डोबाट बालिकाको श’ व उ’ त्ख’नन गरेर बाहिर निकाल्दा घटनास्थल त’ना’वपू’र्ण बनेको थियो । करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नाराबाजी र प्रदर्शन गरेर घटनाको अनुसन्धान गरी दो षीलाई कारबाही गर्न माग गरेका छन् । यस घटनाको भिडियो रिपोर्ट तल रहेको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला ****


Last Updated on: February 26th, 2022 at 10:34 am
३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया