शुक्रबार ०५ आश्विन २०८०

धनगढी, १२ फागनु/सुदूरपश्चिम प्रादेशीक महोत्सवमा स हभागी हुने कलाकारको लिस्टबाट कलाकार दुर्गेश थापा को नाम ह,टा इएको छ ।

कैलालीको अत्तरियामा भोलीबा ट संचालन हुन लागेको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा स हभागी हुने कला कारको लिस्टबाट कलाकार दुर्गेश था पा को नाम ह,टा इएको छ ।

था पा अभिनेता पल शाह र गायीका समीक्षा अधिकारी बि चको विवादमा मु,छीएपछी नाम ह,टाइएको हो । अत्त रिया उधोग वाँणीज्य संघका महासचिब यज्ञराज जोशीले थापा वि,वा,दमा मु,छी,एपछी नाम ह,टाइएको र यसबा रेमा उनलाई जानकारी पनी गराइसकिएको बताए । महो त्स वमा फाल्गुन २१ गते कलाकार थापाको प्रस्तुती रहने तय भएको थियो ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’


Last Updated on: February 26th, 2022 at 11:20 am
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया