शनिबार २८ साउन २०७९

काठमाडौं :

नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’ वा दको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि क र ‘णी स’म्बन्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी वि’ वा’ द को केन्द्रमा रहेका हुन् । शाहवि रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् ।

एक नाबालिगलाई क र ‘णी ग’रेको आ’ रो प मा अभिनेता पल शाहवि रु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गरिएको छ। प क्रा उ पुर्जी जारी भएको तिन दिन बितिसक्दा पनि प्रहरीले उनलाई प क्रन भने सकेको छैन।

प्रहरीको फ’रा’र सूचीमा रहेका पलले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत केही अडिओ सार्वजनिक गर्दै आफूलाई फ’ सा’इएको दाबी गरेका थिए।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि क र ‘णीको प्र’या ’स ग’रेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा क र’ ‘णी गरेको उल्लेख गरिएको छ । शाहलाई प क्रा उ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ ।

शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा’ ‘ली ग’र्नेको ओ’ इरो ला’गेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

यसै क्रममा गायिका जोतिष सबिता मातासंग भविष्य हेर्न पुगेको खुलासा भएको छ । सबिता माताले तिमीहरुको बिवाह हुदैन यो केटालाई छोड्नु भनेर सम्झाएको पनि बताएकी छन् । उनले कुनै हालतमा पलसंग तिम्रो राम्रो हुदैन त्यसैले अहिले नै अलग हुनु भनेर मैले ६ महिना अगाडी नै भनेकी थिए भन्दै उनले एक युटुव च्यानललाइ अन्तर्वार्ता दिएकी छन् । बाँकि यहाँ तलको भिडियोमा हेर्नुहोला


Last Updated on: February 26th, 2022 at 12:04 pm
१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया