
टिकटकमा भा’ई’र’ल सासूज्वाँइ जसले नाचे जो’डिझै, सासूज्वाँई भन्दा प’त्याउदैनन (भिडियो हेर्नुस)
बाँके जिल्लाको कोहलपुर नजिकै रहेको सम्झना चोक भन्ने ठाउँमा घर भएर बसोबास गर्दै आएकि लक्ष्मी खत्री नाम गरेकी सासू र बाँके जिल्लाकै बैजनाथ ६ निवासी राजु धामी नाम गरेका ज्वाइँ पछिल्लो समय टिकटकमा भा”इ”र”ल बनेका छन ।
हाम्रो नेपाली समाजमा सासू र ज्वाँइको सम्बन्ध अलिक टा”ढा”कै सम्बन्ध सोचिन्छ तर उनिहरु दुईजनाले भने सँगै नाचेर अपलोड गरेको भिडियो टिकटकमा पछिल्लो समय भा”ई”र”ल बन्दै गएको छ । सासूज्वाईको सम्बन्ध रहेका उनिहरु झ”ल”क्क हेर्दा भने श्रीमानश्रीमती झै देखिन्छ्न ।
आफूहरुले उक्त भिडियो मनोरञ्जनको लागि बनाएको र दर्शकहरुले यति धेरै रुचाइदिनुहुन्छ भनेर सोच्दासम्म नसोचेको ज्वाइँ राजुले बताए । दर्शकहरुले एकदमै रुचाइदिएको र न”का”रा”त्मक गा”लि”ग”लौ”च खानु परेतापनी एकदमै खुसी मिलेको सासूचाहिँले बताईन । गा”ली र ता”ली दुबै भेटेको र कमेन्ट हेर्दै रातभरि रु”ए”र समेत बसेको सासूले बताईन ।
जसले जे भएपनी आफ्नो सोचेभन्दा माथि पुगेकोले आफूहरु खुसी भएको उनले बताईन । नर्मल भिडियो बनाएकोमा यति धेरै भा”इ”र”ल हुँदा अबश्य पनि खुसी मिल्ने कुरा ज्वाँइको रहेको छ ।
न”का”रा”त्मक शैलिमा गरिएका कमेन्टहरुले आफ्नो मन दु”खे”को र टिकटक नै फोनबाट उडाईदिउ कि भन्ने जस्तो अबस्थामा आफू पुगेको सासूले बताईन । ज्वाईंलाई अर्काको छोरा भनेर तु”च्छ व्य”व”हा”र गर्ने र ज्वाँइ त हो भनेर हि”च्कि”चा”उ”न नहुने उनले बताईन । बेलुका सुतेर बिहान उठ्दा दिदिले भिडियो भाइरल भएको भन्दा आफू च”कि”त परेको ज्वाईंले बताए ।
यसरी सासूज्वाँइ नाच्नुलाई हाम्रो नेपाली समाजले स्वभाबिक रुपमा लिने त कुरै भएन, न”का”रा”त्मक प्रतिक्रिया सम्झिएर उनिहरु अन्तरबार्ताकै क्रममा रु”ए पनि ।
आफूले मनमा सोच्दापनि नसोचेको कमेन्टहरु आउँदा आफ्नो मन नि”कै दु”खे”को बताउँदै भ”क्का”नो छा”डे”र रु”इ”न सासूचाहिँ । आफूले आफूलाई सिध्धिए भन्नेसम्म सोचेको उनले बताइन । त्यस्तो न”का”रा”त्मक प्रतिक्रियाले एक्कासी आफ्नो हातखुट्टा चि”सो भएको र मुटुले समेत ठाउँ छोडिसकेको उनले बताइन ।
आफू अन्तिम अबस्थामा पुगेपछी ज्वाँइले आफ्नो ख्याल राखेको र त्यसबखत आफूलाई अर्काको छोरालाई पनि आफ्नै छोरा जस्तो सम्झिनुपर्ने महसुस भएको उनले बताईन । सासूचाहिँले अब टिकटक नबनाउने भन्दा ज्वाँइले भने ठ”ट्यौ”ली पारामा टिकटक बनाउँदैमा केही नहुने बताउँदै टिकटक बनाउन उक्साए ।
बाँकी हेर्नुस तलको भिडियोमा[][]