सोमबार ३० साउन २०७९

विराटनगर, १३ फागुन । विराटनगर मेनरोडस्थित एक पसलमा चो री भएको छ । शुक्रबार विराटनगर मेनरोडस्थित जैन भवन अगाडीको चाइना सपमा कपडा चो री गरेको आ रो प मा प्रहरीले एक युवकलाई प क्रा उ गरेको हो ।

ज्याकेट लगाएर पसल भित्र छिरेका ति युवकले तीन वटा टिसर्ट लगाएर सोही ज्याकेटले छोपी बाहिर निस्कने क्रममा प क्रा उ गरिएको पसल सञ्चालकले बताएका छन् ।

‘ज्याकेट लगाएर भित्र गएर तीन वटा टि सर्ट लगाएर माथिबाट फेरी ज्याकेट लगाएर छोप्ने प्रयास गरेका थिए ।’ उनले भने,‘बाहिर निस्किने बेलामा सेक्युरीटी अलार्म बजेपछि चेक गर्दा पसलको तीन वटा टिसर्ट लगाएको भेटिएपछि हामीले युवकलाई प्रहरीको जिम्मा लगाइदियौँ ।’प क्रा उ परेका युवक ला गु औ षधको प्रयोगकर्तासमेत रहेको खुलेको छ ।[][]

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: February 26th, 2022 at 12:21 pm
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया