सोमबार १९ मंसिर २०७९

सत्तासीन नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल (गौतम) ले अमेरिकी सहयोग परियोजना मिलेनि य म च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मा संशोधन प्रक्रिया लागू न,हुने ब,ताएकी छन् ।

आइतबार सरकारले एमसीसी सम्झौता संसदमा टेबल भ एपछिको प्रक्रियाबारेको कुराकानीमा उनले यसमा संशोध नको आधार नै न,भएको बताइन् ।

‘एमसीसीमा संशोधनको प्रक्रिया लागू हुँदैन । संशोधन ग र्न सक्ने आधारहरु छैन,’ कानुनकी जानकारसमेत रहेकी भुसालले भनिन्, ‘यो सम्झौतामा संशोधन गर्ने ठाउँ नभए का ले विषय वस्तुको उठान मात्र हुन्छ ।

’ यस्तै उनले फागुन १६ गतेभित्रै एमसीसी पारित हुने दा बी पनि गरिन् । भुसाल भन्छिन्, ‘एमसीसीलाई पारित ग राउने ढंगले गृहकार्य अगाडि बढेको छ, समय सीमाभित्र १५÷१६ गते एमसीसी पारित हुन्छ ।’ स्रोत साथि खबरकाठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: February 26th, 2022 at 12:32 pm
३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया