शनिबार २३ मंसिर २०८०

काठमाडौं :युक्रेन-रुस तनावका कारण विभिन्न मोर्चामा चीनसमक्ष चुनौतीहरू उत्पन्न भएका छन्। चीनमा हुन लागेको ग्रीष्मकालीन ओलिम्पिक्समा सहभागी हुने विश्वका प्रमुख नेताहरूमध्ये रुसी राष्ट्रपति पुटिन पनि एक हुने ठानिएको छ।

रुसले युक्रेनमाथि आ’ क्र’ म ण ग’रे’पछि त्यहाँ रहेका नेपालीहरू पनि सङ्कटमा परेका छन्। किएभमा रहेका तीन नेपालीले आफूलाई “के हुन्छ भन्न सकिने अवस्था नरहेको” बताएका छन्।

एक किशोरी रुदै भनिन : बंकरमा गएर लुक्न भन्छन तर त्यहाँ पनि हामी सुक्षित छैनौ । कती खेर के हुने अबस्था छैन यहाँ बाहिर हेर्दा सबै तिर सुनसान छ यहाँ कोहि पनि मानिस बाहिर निस्किएका छैनन् ।

किएभको एउटा छात्रावासमा रहेका निशा कुँवर, कल्पना तामाङ र विशाल गुरुङले बीबीसी न्यूज नेपालीलाई आफ्नो अवस्थाबारे जानकारी दिदै हामीलाई जति सक्दो छिटो उद्दार गरिदिनु हुन् आग्रह समेत गरेका छन् ।

यद्यपि नेपालको परराष्ट्र मन्त्रालयले नागरिकलाई स्वदेश फर्कन आग्रह गर्दै जर्मनी वा रुसको नेपाली राजदूतावासमा सम्पर्क राख्न भनेको छ ।[][]

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: February 26th, 2022 at 12:56 pm
१३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया