
प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अं कि त टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरू मा पुगेकी छन्। आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी द र्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी हुन्।**थप यहाँ तल क्लिक गर्नुहोला ***,
सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकप टक पललाई सम्झेर भा,वुक बनिन्। ‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न न,सक्ने दा,बीसमेत गरिन्। पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए।**थप यहाँ तल क्लिक गर्नुहोला ***,
पुजाले यसरी जवाफ दिइन्, ‘खासमा भन्नुपर्दा पुजा भने कै पलको पि,ल्लर हो। पुजाबिना प,ल अधुरो छ। पल बिना पुजा अधुरो छ। फि,जिकल्ली यहाँ न,भए पनि पल मेरो मनमा छ। मेरो सा,इडमा उभिएको छ। मलाई साथ दिइरहेको छ। मेरो काँ,धमा यसो गरिरहेको छ।’**थप यहाँ तल क्लिक गर्नुहोला ***,
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।
क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’