शनिबार २८ साउन २०७९

काठमाडौं :

नायक पल शाहको साथमा सधै रहेको नायिका पूजा शर्माले बताएकी छिन।

कर णी बिरुद्ध कि’टानी जाहेरी परेपछि फरार भएका नायक पल शाह अझै पनि भेटिएका छैनन। प्रहरीले तिव्र रुपमा खोजिरहदा पनि न भेटीए पछि प्रहरीले सर्कुलरनै जारी गरेको छ।

शनिवार १२ बजे सिटि सेन्टरको बिग मुभी हलमा फ्लिमको प्रतिक्रिया बुझ्न आएकी पूजा शर्माले आफु सधै पल शाहको साथ् मा रहेको बताएकी छिन। पल शाहलाई आफ्नै साथिहरुले सड्यन्त्र गरेर फ’सा’उन खोजिएको उनको तर्क छ।

पल शाहको बिषयमा लिएर फिल्म क्षेत्रकै सहकर्मीहरुले भीभीन्न समयमा ट’चर दिइरहेको पूजाको भनाइ छ।

‘फिल्म रिलिज हुनेबेला यसरी ल’फडा निकाल्नु भनेको हामीलाई असफल बनाउनु हो, तर दर्शकले निक्कै माया गर्नुभएको छ। हाम्रा आँशु हर्षमा परिणत भएका छन्।’ शुक्रबारदेखि प्रर्दशनीमा आएको फिल्मले राम्रो स्थान पाएको भन्दै दर्शकले निकै मन पराएको उनको दाबी छ।

‘हामीलाई असफल बनाउन यस्तो ल’फडा झिकियो। उनीहरु खुशी त होलान्,’ पल शाहको विरोधमा उत्रिएकाहरूलाई कटाक्ष गर्दै पूजाले भनिन्। पल शाहको बारेमा भने पूजाले सत्यको विजय दाबी गरिन्।

पल शाह निर्दोष भएको भन्दै फ’साउँन उनकै सहकर्मीले योजनाब’द्ध यस्तो चाल खेलेको पनि उनको भनाई छ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: February 26th, 2022 at 3:03 pm
३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया