
अचानक भएको बस दु र्घ टनामा ७ जनाको मृ’त्यु भएको छ । आज बस र ट्रक एक आपसमा ठो क्कीदा ७ जनाको ज्यान गएको छ भने झण्डै तीन दर्जन जत्ति यात्रु घा इते भएका छन् ।
दु र्घ टनामा घा इतेहरुको स्थानीय अस्पतालमा उपचारको लागि पठाइएको छ । ट्रकमा केही प्राविधिक समस्या आएको हुनाले बिच सडकमा रोकेर राखिएको थियो ।बस चालकले रोकि राखेको ट्रक नदेखेपछि ठोक्कीन पुगेको बताइएको छ ।
दिल्ली देखि वाराणसी तर्फ गइरहेको बस दु र्घ टनामा परेको हो । यस बसमा कम्तीमा पनि ४० जना यात्रु सवार भएको बताइएको छ । आगरा–लखनऊ एक्सप्रेस–वेमा आज बस दु र्घ टना भएको हो । प्रहरीका अनुसार यो दुर्घटना मैनपुरी जिल्लाको के करहल थानाक्षेत्रमा भएको हो । दु र्घटना भएको खबर पाउने वित्तिकै उद्धार टोली उक्त क्षेत्रमा पुगेर उद्धारकार्यलाई तिव्र बनाएको थियो । एजेन्सी
त्यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा नेपालको राजनीति गिजोलिएकाबेला चीन आ क्रामक देखिएको छ ।अमेरिकाले नेपालमा एमसीसी पारित गराउन धम्कीपूर्ण कुटनीति गरिरहेको चीनले आ रोप लगाएको छ । अमेरिकाले नेपाललाई समयसीमा नै तोकेर एमसीसी पारित गराउन दबाब दिएपछि चीनको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिएको हो ।
‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्र तिरोध गर्नेछ ।’– शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने ।