शुक्रबार १६ मंसिर २०७९

काठमाडौं १५ फागुन । सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले झण्डा देखाउँदै अमेरीकी परियोजना एमसीसीको वि रोधमा प्र दर्शनमा उत्रिएका छन् ।

आज बस्ने संसद बैठकमा एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सत्तारुढ दलको निणर्यप्रति आ पत्ती जनाउँदै माओवादीका कार्यकर्ताहरुले नयाँबानेश्वरस्थित संसद भवन परिसरमा प्र र्दशनमा गरिरेका छन् ।

अध्यक्ष प्रचण्डले गरेको निणर्यप्रति आ पत्ती जनाउँदै माओवादी केन्द्रका पाँच नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले आ पत्ती जनाएका छन् ।

आज पनि संसद भवन वरिपरि बाक्लो प्रहरीको उपस्थिति रहेको छ ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: February 27th, 2022 at 3:01 pm
४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया