शनिबार २८ साउन २०७९

विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको श व फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे नौ बजे अस्पतालका कर्मचारीले शौचालयमा सालनालसहितको शिशुको श  व फेला पारेका थिए। अस्पतालले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो।

प्रहरीका अनुसार शौचालयको प्यानमा भेटिएको शिशुका अभिभावकबारे खोजी सुरू भएको छ।

‘जन्मिनेबित्तिकै फालिए जस्तो देखिन्छ,’ जिल्ला प्रहरी स्रोतले भन्यो ‘बच्चा मारेर फालिएको हो कि म रेपछि फ्याँकिएको हो निश्चित भएको छैन।’

मानिसहरु आफूलाई जवान बनाइराख्नका लागि विभिन्न उपाय अपनाउन गर्छन् । यद्यपि, बढ्दो उमेरसँगै आफूलाई आकर्षक देखाउनु निकै मुश्किल छ ।

तर चर्चित फेसन डिजाइनर वेरा वाङ्गको तस्बिर देखेर तपाईं पनि चकित पर्नुहुनेछ । आफ्नो ७२ औं जन्मदिनको पार्टीमा वेरा वाङ्ग यस्तो तरिकाले पेश भइन् कि मानिसहरुको नजर उनीबाट हट्न सकेन ।

इन्स्टाग्राममा सेयर गरिएको उनको तस्बिर देखेर जो कोही हैरान छन् ।पेज सिक्सका अनुसार विवाहका पहिरन डिजाइन गर्ने डिजाइनर जुन २७ तारिखमा ७२ मा टेकेकी हुन् । उनले आफ्नो जन्मदिन केही दिन पछि मंगलबार राती मनाएकी हुन् ।निकै फिट ती

आफ्नो जन्मदिनमा उत्कृष्ट तरिकाले डिजाइन गरिएको पहिरन लगाएकी थिइन् । उनको जन्मदिनको पार्टीमा ६० जना पाहुनाको उपस्थिती थियो ।जन्मदिनको फोटो वाङ्गले आफ्नो नीजि इन्स्टाग्राम पेजमा पनि सेयर गरेकी छिन् ।


Last Updated on: February 27th, 2022 at 3:22 pm
२१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया