मंगलबार १३ मंसिर २०७९

पूर्वी नवलपरासी — अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई ब ला त्का र  गरेको भन्दै एक किशोरीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा ज ब र ज स्ती क र णी गरेको आ रो प लगाइएको छ । ती किशोरीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले क र णी  गरेको दाबी गरेकी छिन् ।

गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन किशोरी र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए । निवेदनउपर तत्कालै अनुसन्धान सुरु गरिने निरीक्षक पाण्डेले बताइन् ।

धरान: गएको बुधबार स्कुलबाट घर फर्किदै गर्दा वे प त्ता भएकी १२ बर्षीया बालिकाको ब ला त्का र  पछि ह त्या गर्नेलाई प क्रा उ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दे बालिकाको ह त्यामा संलग्न रहेका लेटाङ ८ का ६४ बर्षीय दिपक गिरीलाई सार्वजनिक गरेको हो । मोरङ प्रहरी प्रमुख एवं एसपी जर्नादन जिसीका अनुसार प क्रा उ परेका गिरीले बुधबार साढे ४ बजे विद्यालयबाट घर फर्कदै गर्दा मृतक बालिकालाई पछ्याउदै गएका थिए ।

जंगल बीचमा पुगेपछि उनले बालिकालाई फ काएर भित्री बाटोबाट जादा छोटो पर्छ भनेर अर्को बाटोतर्फ लगेको र केही पर पुगेपछि बालिकालाई शा री रि क स म्प र्क को प्रस्ताव गरेका थिए । बालिकाले अ स्वीकार गरेपछि समातेर ज र्ब ज स्ती  भुईमा लडाएर ज र्बज स्ती  क र  णी गरेको र उक्त कुरा बुबालाई भनिदिन्छु भन्दै दौडिएपछि पोल खुल्ने डरले ह त्या गरेको एसपी जिसीले जानकारी दिए ।


Last Updated on: February 27th, 2022 at 4:57 pm
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया