शनिबार २८ साउन २०७९

काठमाडौं।

रुसले युक्रेनमाथि गरेको आ’ क्र’ म’ ण को रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनकी धर्मपुत्रीले समेत वि रोध गरेकी छिन् । रुस र युक्रेनबीच बिगत ५ दिनदेखि यु’ द्ध जारी छ । रुसले यु क्रेनका विभिन्न शहरलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । रुसले युक्रेनमाथि गरेको आ’ क्र’ म णको विश्वका धेरै देशले वि रोध पनि गरिरहेका छन् । स्वयं केही रुसी नागरिकहरुले पनि रुसको आ’ क्र’ म णको निन्दा गरिरहेका छन् ।

समाजिक सञ्जालमा रुसीहरुले ‘नो वार’ ह्यासट्यागका साथ प्रचार गरिरहेका छन् । जसमा रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनकी धर्मपुत्री पनि समाबेस रहेकी छिन् । रुसी राष्ट्रपति पुटिनले यु’ द्धको आदेश दिएपछि रुसी सेनाले युक्रेनका विभिन्न शहरलाई निसाना बनाएका छन् । यस यु ’द्ध मा दर्जनौले ज्यान गुमाएका छन् ।

बेलायती पत्रिका ‘डेली मेल’ का अनुसार रुसी राष्ट्रपति पुटिनकी धर्मपुत्री केसेनिया सबचक र रुसी कलाकारहरुले युक्रेनमाथि आफ्नो देशले गरेको आ ’क्र ’ म’ ण वि रुद्ध सर्वजनिक रुपमा आ ’क्रो ’श व्यक्त गरेका छन् । सबचक रुसकी समाजबादी धारकी नेतृ हुन् । उनी राष्ट्रपति पदको उममेदवार समेत बनेकी थिईन् । रुस र युक्रेनबीचको यु’ द्धलाई लिएर सोसल मीडियामा सबचकले लेखेकी छिन् –‘यु द्ध सुरु भइसकेको छ, यो यु’ द्ध हाम्रो भूमिमा होइन तर, हाम्रा जनतासँग भएको छ । रुसीहरुले आउने केही वर्ष सम्म आजको परिणमको सामना गर्नुपर्छ’ ।

रुसी कलाकार,खेलाडी, सामाजिक अभियन्ता लगायतले समेत युक्रेनप्रति सहाभुति राख्दै रुसी आ’ क्र ’ म ण’ को निन्दा गरेका छन्


Last Updated on: February 28th, 2022 at 11:59 am
१२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया