
गायिका ज्योती मगरले पल शाहको ब ल त्का र प्रकरणमा टिप्पणी गरेकी छन् । उनले नाबालिग गायिकामाथि पल शाहले ब ला त्का र नगरेको दावी गर्दै फेसबुकमा स्टाटस लेखेकी हुन् ।
गायिकाले लेखेकी छन्, ‘हाम्रो संस्कारमा छोरी मान्छे १५/१६ बर्षको हुँदा बिहे गर्दिने चलन अझै कायम नै छ, जसअनुरुप पुरुषहरु अझै यहि सोच्छन कि १५/१६ बर्ष मा शा री रि क तथा मा नसिक रुपमा यौ न स म्प र्क र प्रेमलाप को लागि योग्य हुन्छन् ।सायद त्यस्कै परिणाम हो (पल र समीक्षा)… ब ल त्का र त हुँदै होइन ।’उनी थप्छिन्- ‘सुरुसुरुमा मायाजाल अहिले आएर महाजाल … पललाई ब र्बाद गर्न लागिपर्नुभएका महानुभावहरुले समीक्षालाई नि ब र्बाद गर्दिए …’
कानूनलाई गलत प्रयोग गर्नेहरुका कारण साँच्चिकै पीडितहरूले न्याय नपाएको ज्योतीको तर्क छ । उनले पूर्व सभामुख कृष्णबहादुर महराको का ण्डमा पनि म हिलाको दोष देखाएकी छन् ।
रोशनीजीले सरकारी पद न पाउँदा कृष्ण महराजी जे ल, १८ बर्ष नपुगेकोले समीक्षाजिलाई बिहे गर्न नमान्दा पल शाह जे ल…’ यद्यपि आफू पल र गायिका दुवैको पक्षमा रहेको उनको भनाइ छ ।