मंगलबार १३ मंसिर २०७९

काठमाडौ । अभिनेता पल शाह अब ७ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । अदालतले प्रहरीलाई त्यो अुनमति दिएको छ ।

एक जना १७ वर्षकी किशोरीले आफुलाई इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अभिनेता पल शाह कानुनी दायरामा आएका छन् । उनी उजुरी परेको ५ दिन पछि प्रहरीको सम्पर्कमा पुगेका छन् । उनी तनहुँ जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन् ।

पल शाह पक्राउ परेपछि उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

पल आइतवार प्रहरीसमक्ष आफैं उपस्थित भएका थिए । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद थप भएको तनहुँ प्रहरीले जनाएको छ ।

गत बुधवार पलविरुद्ध जाहेरी परेको थियो । यस्तै पीडितका बुबाले पलविरुद्ध आइतवार नवलपुरमा पनि जाहेरी दर्ता गराएका छन् । पललाई ति किशोरीले गैँडाकोट स्थित एक होटलमा पनि चैत महिनामा कर णी गरेको आरोप लगाउँदै उजुरी दिएकी हुन् । जाहेरी दिन उनी आफ्ना बुवाका साथमा नवलपुर पुगेकी थिइन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’


Last Updated on: February 28th, 2022 at 12:51 pm
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया